menu-iconlogo
huatong
huatong
歌詞
作品
दुख्न सक्छ, रुन सक्छ, पागल हुन सक्छ

मनै त हो, अक्कासिँदै सगर छुन सक्छ, सगर छुन सक्छ

दुख्न सक्छ, रुन सक्छ, पागल हुन सक्छ

मनै त हो, अक्कासिँदै सगर छुन सक्छ, सगर छुन सक्छ

सरसर, सरसर, सरसर, सरसर हावा सरसराउँछ

छरछर, छरछर, छरछर, छरछर छहरा छरछराउँछ

कलकल, कलकल, कलकल, कलकल खोला कलकलाउँछ

भुनभुन, भुनभुन मेरो मनको भमरा भुनभुनाउँछ, भमरा भुनभुनाउँछ

भुनभुनाउँछ, गुनगुनाउँछ, कता-कता लग्छ

मनै त हो, अक्कासिँदै सगर छुन सक्छ, सगर छुन सक्छ

चराहरू चिरबिर, चिरबिर लाग्दछ अति नै मीठो

बादलको गर्जन, बिजुलीको नर्तन त्यति नै लाग्छ मीठो

सातै सुरको सङ्गम तर लाग्न छोड्छ मीठो

धर्ती, आकाश, चन्द्र र सूर्य घुम्दछन् छिटो-छिटो, घुम्दछन् छिटो-छिटो

पलपल, छिनछिन, घडी, पहर, दिन जिन्दगी जब बग्छ

मनै त हो, अक्कासिँदै सगर छुन सक्छ

मनै त हो, अक्कासिँदै सगर छुन सक्छ, सगर छुन सक्छ

सगर छुन सक्छ

सगर छुन सक्छ

更多Narayan Oli/Ashmita Adhikari/Nishan Bhattarai熱歌

查看全部logo