menu-iconlogo
huatong
huatong
歌詞
作品
पात बजाउने मायालाई भेटियो, मायालाई भेटियो

यो मनको तिर्सना मेटियो

हो, गाईलाई चराउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

मायालाई भेटियो, मायालाई भेटियो

यो मनको तिर्सना मेटियो

हो, गाईलाई चराउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

सुसेलीले लाएर मोहनी, लाएर मोहनी

कता लुकी बस्याथ्यौ, बैगुनी?

हो, गाईलाई चराउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

लाएर मोहनी, लाएर मोहनी

कता लुकी बस्याथ्यौ, बैगुनी?

हो, गाईलाई चराउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

गाउँबेँसी रन र वन, रन र वन

तिमीलाई नै खोज्दैथ्यो यो मन

हो, गाईलाई चराउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

आफ्नै मनमा खोजेनौ किन, खोजेनौ किन?

त्यतै पसी हाँस्दैथ्यो यो मन

हो, गाईलाई चराउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

आउने भए आऊ छिट्टै घर, आऊ छिट्टै घर

मनमा पसी हाँस्ने काम नगर

हो, गाईलाई चराउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

मुखले बोली दुनियाँ नहँसाऊ, दुनियाँ नहँसाऊ

आँट भए पाखुरी, लौ, समाऊ

हो, गाईलाई चराउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

लाऊँ त माया, जाऊँ हिँड आज, जाऊँ हिँड आज

जोरीपारी, भुलेर समाज

हो, गाईलाई चराउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

गाईलाई गोठ, माछीलाई कुर, माछीलाई कुर

पछि माया मार्छौ कि, हजुर?

हो, गाईलाई चराउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

लाली जोवन जान्छ कि, हजुर, हो, पात बजाउँदै

更多Narayan Rayamajhi/Premraja Mahat/Komal Oli熱歌

查看全部logo

猜你喜歡