menu-iconlogo
huatong
huatong
avatar

लाहुर जाने रेल

Nishan Bhattaraihuatong
yesterdayiokthuatong
歌詞
作品
Vocal: Nishan Bhattarai

Lyrics Music: Prashant Poudel

नरऊ धरर पियारी

नरऊ धरर

लाहुर जाने रेलैले लान्छ सरर

आफ्नो ख्याल गर

मेरो पिर नगर

आफ्नो ख्याल गर मेरो पिर नगर

लाहुर जाने लेलैले लान्छ सरर

नरऊ धरर

please check my song book

for more beautiful track

bbshrestha

मन दुखे पनि

आँसुरोकी

हास्नु पर्दो रैछ

मन दुःखे पनि आँसु रोकी हास्नु पर्दो रैछ

तड्पी तड्पी भय पनि बाँच्नु पर्दो रैछ

मार्न पनि गारो रैछ

बाँच्न झनै गाह्रो

मार्न पनि गारो रैछ

बाँच्न झनै गाह्रो

दुईदिनको जिन्दगीले

अप्ठ्यारोमा पार्यो

नरऊ धरर पियारी

更多Nishan Bhattarai熱歌

查看全部logo