menu-iconlogo
huatong
huatong
avatar

Phool Haina Kaada - Rosy

Prataap Das/Prabisha Adhikarihuatong
hisampurnahuatong
歌詞
作品
फूल हैन काँडा, काँडै बाटो हिँडौंंला

फूल हैन काँडा, काँडै बाटो हिँडौंंला

सम्म हैन डाँँडा, डाँँडै पनि चढौंला

सम्म हैन डाँँडा, डाँँडै पनि चढौंला

सँग सँगै जिन्दगीको सुख हैन

दुःखै दुःख पनि काटौंंला

दुःखै दुःख पनि काटौंंला

music

बाचा कसम के खानु, माया गर्छु के भनुँ

आखाँ रुन्छ तिमी टाढा हुदाँ

तिमी बिना बाँच्दिन म के भनुं

औंला चिरी रगतको, बेहुली आजै बनाउँँला

आँखा नलागोस्, यो दुनियाको

परेली भित्रै लुकाउँँला

साथ पाए जन्मौ जन्म, खुशी हैन...

आँसु आँसु बीच मुस्काउँँला

आँसु आँसु बीच मुस्काउँँला

music

जे हुन्छ सहुँला, परे मरी जाउँँला

भन्छौ भने देह त्याग्छु म....

अरु कसैको नि मलाई, हुन नपरोस्

जलेरै खरानी भए, आकाश मै बिलाए

अटल रहन्छ प्रिति, मरेरै हामी गए

विश्वाशको भरोसामा नजिक हैन

टाढै भए पनि रमाउँँला

टाढै भए पनि रमाउँँला

猜你喜歡