menu-iconlogo
huatong
huatong
avatar

Chari Le Kaafal Tipyo Saanglo

Rajan Raj Shibakoti/Milan Newarhuatong
salangela_69huatong
歌詞
作品
नमस्कार सम्पुर्ण

केटि : हो... हो... हो

केटा : हो... हो... हो

केटि : हो... हो... हो

केटा : हो... हो... हो

केटि : हो... हो... हो

केटा : हो... हो... हो

केटि : हो... हो... हो

केटा : हो... हो... हो

dhiren Nts

Music

केटि:चरी ले काफल टिप्यो खान होकि खुवाउन

केटा:माया ले रुमाल झिक्यो

रुन लाई होकि रुवाउन

दुबै : चरी ले काफल

टिप्यो,खान होकि खुवाउन

माया ले रुमाल झिक्यो,रुन लाई होकि रुवाउन

केटि : चपली मा गुन्द्री

सुकुल ढोकै सामु एइना

आज सम्म दायाँ बायाँ मन डुलेको छैन

चपली मा गुन्द्री सुकुल ढोकै सामु एइना

आज सम्म दायाँ बायाँ मन डुलेको छैन

कल्ले धुरी छाउने हो मन जितेर आउने हो

कल्ले धुरी छाउने हो मन जितेर आउने हो

लाली जोवन हाँस्ने गरि वन खुलेको छैन

आज सम्म दायाँ बायाँ मन

डुलेको छैन मन डुलेको छैन

दुबै : चरी ले काफल

टिप्यो,खान होकि खुवाउन

माया ले रुमाल झिक्यो,रुन लाई होकि रुवाउन

केटा : गमला मा लर्किएको

फुल ले पानी माग्यो

गोडि मेलि हुर्काउने रहर मलाई जाग्यो

गमला मा लर्किएको फुल ले पानी माग्यो

गोडि मेलि हुर्काउने रहर मलाई जाग्यो

सुत्त पानी खानी हो,मन जितेर लानी हो

सुत्त पानी खानी हो,मन जितेरै लानी हो

तिमी सितै मेरो कुरा मिल्छ जस्तो लाग्यो

मलाई माया गर्ने चोखो दिल छ जस्तो लाग्यो

दुबै : चरी ले काफल

टिप्यो,खान होकि खुवाउन

माया ले रुमाल झिक्यो,रुन लाई होकि रुवाउन

dhiren Nts

Music

दुबै : चरी ले काफल

टिप्यो,खान होकि खुवाउन

माया ले रुमाल झिक्यो,रुन लाई होकि रुवाउन

केटि : मुखिया को कान्छो

छोरो मेरै पछि धाउँछ

जल्ले पायो उल्ले मलाई भेट्न काँहा पाउछ

मुखिया को कानछो छोरो मेरै पछि धाउँछ

जल्ले पायो उल्ले मलाई भेट्न काँहा पाउछ

कस्को भाग्य खुल्ने हो

मोहोनी मा भुल्ने हो

कस्को भाग्य खुल्ने हो

मोहोनी मा भुल्ने हो

लालि जोवन हाँस्ने गरि वन फुलेको छैन

अझ सम्म दायाँ बायाँ मन डुलेको छैन

दुबै : चरी ले काफल

टिप्यो,खान होकि खुवाउन

माया ले रुमाल झिक्यो,रुन लाई होकि रुवाउन

केटा : मेरो कुरो मान्यो

भने मीठो मीठो खाउलि

साडि चोलो कुर्ता सुर्वाल फेरि फेरि लाउली

मेरो कुरा मान्यो भने मीठो मीठो खाउलि

साडि चोलो कुर्ता सुर्वाल फेरि फेरि लाउली

मीठो मीठो खाउली राम्रो राम्रो लाउलि

मीठो मीठो खाउली राम्रो राम्रो लाउलि

पाथी भरा गोसाइँकुण्ड दर्शन गर्न जाउली

म जस्तो मनकारी अन्त काहाँ पाउली

दुबै: चरी ले काफल टिप्यो,खान होकि खुवाउन

माया ले रुमाल झिक्यो,रुन लाई होकि रुवाउन

चरी ले काफल टिप्यो,खान होकि खुवाउन

माया ले रुमाल झिक्यो,रुन लाई होकि रुवाउन

( धन्यवाद )

更多Rajan Raj Shibakoti/Milan Newar熱歌

查看全部logo

猜你喜歡