menu-iconlogo
huatong
huatong
avatar

Kutuma kutu supari dana original

Rajan Raj Shiwakoti/Melina Rai/Rajan Ishanhuatong
mik761201huatong
歌詞
作品
नेपाली गित्सङ्गितलाई माया गरौँ

ENJOY THIS SONG GUYS

:SSLG AvijitBi od

कुटुमा कुटु

सुपारी दाना

कुटुमा कुटु, कुटुमा कुटु

सुपारी दाना

कुटुमा कुटु कुटुमा कुटु

सुपारी दाना

कुटुमा कुटु,कुटुमा कुटु

सुपारी दाना

कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

हेर्दमा जिउज्यान खाइलाग्दो

जागिरे मर्द बलियो

इमानदारी केटोलाई, जोवन दिने मन थियो

हेर्दमा जिउज्यान खाइलाग्दो

जागिरे मर्द बलियो

इमानदारी केटोलाई जोवन दिने मन थियो

खैनिचुरोट खान्छउकि दाँतै कालो छ

दाँतै कालो छ, हजुर ओठै कालो छ

दिदीको मगनी भैसाक्यो मेरै पालो छ

दिदीको मगनी भैसाक्यो मेरै पालो छ

यसपालि हिँउदो महिनामा बिहे नगरी भा छैन

कन्याको ठहर ठेगाना

केही पनि टुङ्गो ला छैन

यसपालि हिँउदो महिनामा बिहे नगरी भा छैन

कन्याको ठहर ठेगाना

केही पनि टुङ्गो ला छैन

कोरिबाटी चट्ट कपाल लाली ओठैमा

लाली ओठैमा हजुर लाली ओठैमा

ज्यापै कदम रोकियो फुलको बोटैमा

ज्यापै कदम रोकियो फुलको बोटैमा

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

बिर्कोमा लाको चिनिमा कसरी पस्यो कमिलो

डाँडा बारिको सुन्तला गुलियो छकि अमिलो

बिर्कोमा लाको चिनिमा कसरी पस्यो कमिलो

डाँडा बारिको सुन्तला गुलियो छकि अमिलो

खैनिचुरोट खान्छउकि दाँतै कालो छ

दाँतै कालो छ हजुर ओठै कालो छ

दिदीको मगनी भैसाक्यो मेरै पालो छ

दिदीको मगनी भैसाक्यो मेरै पालो छ

राजाको हात्ती मैसित

सोउँ तोला सुन छ ल्हाँसाको

पडाई लेखाईमा अब्बल छु

वैज्ञानिक बन्छु नासाको

राजाको हात्ती मैसित

सोउँ तोला सुन छ ल्हाँसाको

पडाई लेखाईमा अब्बल छु

वैज्ञानिक बन्छु नासाको

कोरिबाटी चट्ट कपाल लाली ओठैमा

लाली ओठैमा, हजुर लाली ओठैमा

ज्यापै कदम रोकियो फुलको बोटैमा

ज्यापै कदम रोकियो फुलको बोटैमा

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

बगिनिको छोरिलाई कुखुराको भालेले

ठुल ठुला कुरा गरेर पट्याउन आट्यो कालेले

बगिनिको छोरिलाई कुखुराको भालेले

ठुल ठुला कुरा गरेर पट्याउन आट्यो कालेले

खैनिचुरोट खान्छउकि दाँतै कालो छ

दाँतै कालो छ हजुर ओठै कालो छ

दिदीको मगनी भैसाक्यो मेरै पालो छ

दिदीको मगनी भैसाक्यो मेरै पालो छ

छिमेकी हुँ म बाघैको सन्तान काली नागैको

तिमि त रैछेउँ मितिनी कोहिली हैन कागैको

छिमेकी हुँ म बाघैको सन्तान काली नागैको

तिमि त रैछेउँ मितिनी कोहिली हैन कागैको

कोरिबाटी चट्ट कपाल लाली ओठैमा

लाली ओठैमा हजुर लाली ओठैमा

ज्यापै कदम रोकियो फुलको बोटैमा

ज्यापै कदम रोकियो फुलको बोटैमा

मनमा मिले मेला हजुर, नमिले झमेला

मनमा मिले मेला हजुर, नमिले झमेला

आजै गरौँ रमाइलो, भोलि त के होला

आजै गरौँ रमाइलो, भोलि त के होला

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

धन्यवाद !

धन्यवाद !

:SSLG AvijitBi od

更多Rajan Raj Shiwakoti/Melina Rai/Rajan Ishan熱歌

查看全部logo

猜你喜歡