menu-iconlogo
huatong
huatong
avatar

Ghar Lipni Seto Kamero

Raju Pariyarhuatong
nathalig86huatong
歌詞
作品
हे, हे, तिम्लाई घर धान्न नि जात्रै भो

बूढो विदेश छ, भन्नु मात्रै हो

घर लिप्नी सेतो कमेरो

दुःखसुख घरव्यवहार चलाउनू, पियारी

साह्रै थोरै कमाइ छ मेरो

धान्न नि जात्रै भो

बूढो विदेश छ, भन्नु मात्रै हो

घर लिप्नी सेतो कमेरो

दुःखसुख घरव्यवहार चलाउनू, पियारी

साह्रै थोरै कमाइ छ मेरो

दुःखसुख घरव्यवहार चलाउनू, पियारी

साह्रै थोरै कमाइ छ मेरो

हे, सानैमा बे गर्दिए बाले नि

ढाड दुख्छ केही काम गर्न थाले नि

घर लिप्नी सेतो कमेरो

जसोतसो धानेछु घरबार, पियारा

अल्लि कमजोर शरीर छ मेरो

गर्दिए बाले नि

ढाड दुख्छ केही काम गर्न थाले नि

घर लिप्नी सेतो कमेरो

जसोतसो धानेछु घरबार, पियारा

अल्लि कमजोर शरीर छ मेरो

जसोतसो धानेछु घरबार, पियारा

अल्लि कमजोर शरीर छ मेरो

हे, हे, के गर्दी हौ दुःखित बनेर

गरीब घरमा परेछु भनेर

घर लिप्नी सेतो कमेरो

दुःखसुख घरव्यवहार चलाउनू, पियारी

साह्रै थोरै कमाइ छ मेरो

दुःखित बनेर

गरीब घरमा परेछु भनेर

घर लिप्नी सेतो कमेरो

दुःखसुख घरव्यवहार चलाउनू, पियारी

साह्रै थोरै कमाइ छ मेरो

दुःखसुख घरव्यवहार चलाउनू, पियारी

साह्रै थोरै कमाइ छ मेरो

हे, त्यता को छ बिरामी परे?

यता गाउँले पाइन्छ गुहारे

घर लिप्नी सेतो कमेरो

जसोतसो धानेछु घरबार, पियारा

अल्लि कमजोर शरीर छ मेरो

बिरामी परे

यता गाउँले पाइन्छ गुहारे

घर लिप्नी सेतो कमेरो

जसोतसो धानेछु घरबार, पियारा

अल्लि कमजोर शरीर छ मेरो

जसोतसो धानेछु घरबार, पियारा

अल्लि कमजोर शरीर छ मेरो

हे, हे, पैसाको रूख छ भनी आएँ

अहिले ठूलो भोग्याछु सजाय

घर लिप्नी सेतो कमेरो

दुःखसुख घरव्यवहार चलाउनू, पियारी

साह्रै थोरै कमाइ छ मेरो

छ भनी आएँ

अहिले ठूलो भोग्याछु सजाय

घर लिप्नी सेतो कमेरो

दुःखसुख घरव्यवहार चलाउनू, पियारी

साह्रै थोरै कमाइ छ मेरो

दुःखसुख घरव्यवहार चलाउनू, पियारी

साह्रै थोरै कमाइ छ मेरो

हे, न त पानी ओत्छ यो घरैले

नयाँ लुगा फेरेनन् हारैले

घर लिप्नी सेतो कमेरो

जसोतसो धानेछु घरबार, पियारा

अल्लि कमजोर शरीर छ मेरो

ओत्छ यो घरैले

नयाँ लुगा फेरेनन् हारैले

घर लिप्नी सेतो कमेरो

जसोतसो धानेछु घरबार, पियारा

अल्लि कमजोर शरीर छ मेरो

जसोतसो धानेछु घरबार, पियारा

अल्लि कमजोर शरीर छ मेरो

更多Raju Pariyar熱歌

查看全部logo