menu-iconlogo
huatong
huatong
avatar

Nyauli Baru Dalima Nidayo

Raju Pariyarhuatong
sirjoekerhuatong
歌詞
作品
धेरै धेरै धन्यवाद

गीत:न्याउली बरु डालीमा निदायो

न्याउली बरू डालीमा निदायो

तिम्रै यादले बिस्तारा भिजायो

न्याउली बरू डालिमा निदायो

तिम्रै यादले बिस्तारा भिजायो

हो..तिम्रै यादले विस्तारा भिजायो

म्युजिक

यस्तै नयाँनयाँ ट्रयाकहरु मा गाउनु परेमा

मेरो smulको songbookमा गएर

गाउन सक्नुहुनेछ

Follow me TTMG Yamu

दुख पर्दा तिम्रै काखमा रुने गर्थे सानु

हो दुखपर्दा तिम्रै काखमा रुने गर्थे सानु

तिमीले नै धोका दिएउ रुन कहाँ जानु

बिर्सु भन्छु पापी मन मान्दैन

बिर्सने लाई बिर्सन जान्दैन

बिर्सु भन्छु पापी मन मान्दैन

बिर्सने लाई बिर्सन जान्दैन

हो.. विर्सनेलाई बिर्सन जान्दैन

म्युजिक

मेरो channel लाई पनि

जोडी ढुकुर देखे पनि रुन्छन आँखाहरु

हो..जोडी ढुकुर देखे पनि रुन्छन आखाहरू

तिमी हिड्ने बाटो तिरै हुन्छन आखाहरू

लाको माया निभेको दियो भो

मुटु माझ विजेको सियो भो

लाको माया निभेको दियो भो

मुटु माझ बिजेको सियो भो

हो.. मुटु माझ बिजेको सियो भो

म्युजिक

एउटै मुटु छुट्टिएर टाढा बन्नु पर्यो

हो..एउटै मुटु छुट्टिएर टाढा बन्नु पर्यो

आफ्नो दिलको टुक्रा

आफ्नै होइन भन्नु पर्यो

तिम्रो तस्बिर बोल्दैन बोलाउँदा

रात बित्यो हेरेर टोलाउँदा

तिम्रो तस्बिर बोल्दैन बोलाउदा

(रात बित्यो हेरेर टोलाउँदा)२

更多Raju Pariyar熱歌

查看全部logo