menu-iconlogo
huatong
huatong
avatar

Harshale Man Mero

Robin Sharmahuatong
🎸MR_Bajra24🎤🇳🇵huatong
歌詞
作品
#हर्षले मन मेरो#

<< ज्वजलपा नमस्ते>>

स्वर:- वरिष्ठ गायक रविन शर्मा

शब्द: धनेन्द्र बिमल

सङ्गीत: शिला बहादुर मोक्तान

# Track Presented By#

<>

~~~~~~~~~~~~

हर्षले मन मेरो झुमेको छ

हर्षले मन मेरो झुमेको छ

जीवनमा नया घाम लागेको छ

आज सारा शरिर भरि,

खुशीको लहर छाएको छ

हर्षले मन मेरो झुमेको छ

जीवनमा नया घाम लागेको छ

आज सारा शरिर भरि,

खुशीको लहर छाएको छ

हर्षले मन मेरो झुमेको छ.....

~~~~~~~~~~~

000000000000

00000000

00000

# Track Presented By#

<>

00000

00000000

000000000000

~~~~~~~~~~~

हो हो हो.....

हो हो हो..... हो हो हो हो हो..

***********

पवन पनि रोकी रोकी

मेरो साथ हिडिरहेछ

सागर पनि उर्ली उर्ली

मेरो नजिक आइरहेछ

××××××××××××

पवन पनि रोकी रोकी

मेरो साथ हिडिरहेछ

सागर पनि उर्ली उर्ली

मेरो नजिक आइरहेछ

कस्लाई बाँडु आज म हाँसो

कस्लाई बाँडु आज म हाँसो

अधरभरि उम्लिरहेछ

आज सारा शरिरभरि

खुशीको लहर छायाको छ

हर्षले मन मेरो झुमेको छ.....

~~~~~~~~~~~

000000000000

00000000

00000

# Track Presented By#

<>

00000

00000000

000000000000

~~~~~~~~~~~

मैले मेरो जीवन पाएँ

उसले आफ्नो सपना पाई

सुनाइदिनु ए वसन्त

धर्ती आकाश सारालाई

××××××××××××

मैले मेरो जीवन पाएँ

उसले आफ्नो सपना पाई

सुनाइदिनु ए वसन्त

धर्ती आकाश सारालाई

कसलाई बाँडु मेरो चाहना

कसलाई बाँडु मेरो चाहना

हृदयभरि छल्किरहेछ

आज सारा शरिरभरि

खुशीको लहर छायाको छ

हर्षले मन मेरो झुमेको छ

जीवनमा नया घाम लागेको छ

आज सारा शरिर भरि,

खुशीको लहर छाएको छ

खुशीको लहर छाएको छ

खुशीको लहर छाएको छ

खुशीको लहर छाएको छ

# धन्यवाद, सुभाय् #

更多Robin Sharma熱歌

查看全部logo