menu-iconlogo
huatong
huatong
avatar

चलेछ बतास सुस्तरी

Sambhu Raihuatong
shminshuatong
歌詞
作品
Singer: Shambhu Rai

हा..... हा.हा.हा...

हा..... हा.हा.हा...

हा..... हा.हा.हा...

हा..... हा.हा.हा...

चलेछ बतास सुस्तरी, मनै सरर हो

भरोसा छैन जीवनको, बिताउ हाँसेर

चलेछ बतास सुस्तरी, मनै सरर हो

भरोसा छैन जीवनको, बिताउ हाँसेर

कहिलेमा काहिँ, रमाइलो हुन्छ,

भेटघाट हुँदामा...

कहिलेमा काहिँ, रमाइलो हुन्छ,

भेटघाट हुँदामा...

छातीको ज्वाला नमेट्दो रैछ,

बसेर रुँदामा... हो..

बसेर रुँदामा...

चलेछ बतास सुस्तरी, मनै सरर हो

भरोसा छैन जीवनको, बिताउँ हाँसेर

बिहानी हुन्छ, उदाउँछ घाम,

साँझमा डुब्छ रे...

बिहानी हुन्छ, उदाउँछ घाम,

साँझमा डुब्छ रे...

हिजोको बाला, आजको योवन,

भोली त डुब्छ रे....हो...

भोली त डुब्छ रे...

चलेछ बतास सुस्तरी, मनै सरर हो

भरोसा छैन जीवनको, बिताउ हाँसेर

चलेछ बतास सुस्तरी, मनै सरर हो

भरोसा छैन जीवनको, बिताउ हाँसेर

हा...हा.हा.हा...

हा...हा.हा.हा...

हा...हा.हा.हा...

हा...हा.हा.हा...

हा...हा.हा.हा...

हा...हा.हा.हा...

更多Sambhu Rai熱歌

查看全部logo