menu-iconlogo
huatong
huatong
avatar

Pinjada

Satishhuatong
oirozuqahuatong
歌詞
作品
छैन सरम, छैन लाज

छैन सरम, छैन लाज

मायामा डुबेछु हेर आज

आजको यो गोधूलि साँझ

फर्की आएँ तिम्रै माझ

तिम्रो नै गीत म गाउँदैछु, हेर

सुनिदेऊ तिमी एकफेर

मायाको डोरीले मलाई बाँध

छाडी आएँ सबै कामकाज

मेरो मन चरी भए तिम्रो मन पिँजडा

थुनिदेऊ, मायालु

आँखा छोपी हेर्दा पनि तिमीलाई नै देख्दछु

मनभित्र झाँकी हेर्दा तिम्रै माया पाउँदछु

थामिसकेको मन तिमीले गर्दा धड्कियो

हिउँदो महिनामा साउने वर्षा बर्सियो

शब्दहरू कोर्दैछु, गीत एउटा लेख्दैछु

भावनामा खेल्दैछु, सपनीमा डुल्दैछु

तिम्रो सामु आउन कति गाह्रो

नजर जुधाउन झनै गाह्रो

तिमी छौ जस्तै फुलेको फूल

शब्दकै भण्डार, शब्दकै मूल

मिर्मिरे बिहानी, जूनेली रात

जिन्दगीभरि म दिनेछु साथ

मायाको इशारा देऊ एकचोटि

समाइरहन्छु तिम्रो त्यो हात

छैन सरम, छैन लाज

बरिलै, बरिलै, बरिलै, बरिलै (लै, बरिलै, बरिलै, बरिलै)

बरिलै, बरिलै, बरिलै, बरिलै (कहाँ जान्छ चरा छोडेर पिँजडा?)

बरिलै, बरिलै, बरिलै, बरिलै

बरिलै, बरिलै, बरिलै, बरिलै

मेरो मन चरी भए तिम्रो मन पिँजडा

更多Satish熱歌

查看全部logo