menu-iconlogo
logo

Manda Manda

logo
歌詞
मन्द-मन्द बताससँगै अलि-अलि मात थियो

तिमी थियौ, म थिएँ, बाँकी एउटा रात थियो

मन्द-मन्द बताससँगै अलि-अलि मात थियो

तिमी थियौ, म थिएँ, बाँकी एउटा रात थियो

मन्द-मन्द बताससँगै...

चस्स-चस्स दुख्थ्यो मुटु, घाउ छाम्दा भेटिन्नथ्यो

चस्स-चस्स दुख्थ्यो मुटु, घाउ छाम्दा भेटिन्नथ्यो

चस्स-चस्स दुख्थ्यो मुटु, घाउ छाम्दा भेटिन्नथ्यो

लड्न खोज्दा अँधेरीमा

लड्न खोज्दा अँधेरीमा सामउने हात थियो

तिमी थियौ, म थिएँ, बाँकी एउटा रात थियो

मन्द-मन्द बताससँगै...

शङ्कामा नै हानिरह्यौ शब्दका ती वाणहरू

शङ्कामा नै हानिरह्यौ शब्दका ती वाणहरू

शङ्कामा नै हानिरह्यौ शब्दका ती वाणहरू

तिमी आयौ बिनाखबर

तिमी आयौ बिनाखबर, पत्रको नै खाग थियो

तिमी थियौ, म थिएँ, बाँकी एउटा रात थियो

मन्द-मन्द बताससँगै अलि-अलि मात थियो

तिमी थियौ, म थिएँ, बाँकी एउटा रात थियो

मन्द-मन्द बताससँगै अलि-अलि मात थियो

तिमी थियौ, म थिएँ, बाँकी एउटा रात थियो

मन्द-मन्द बताससँगै...

Manda Manda satyaraj acharya - 歌詞和翻唱