menu-iconlogo
huatong
huatong
avatar

hajurba le bhanethe 🇳🇵VON🇳🇵

Shambhujeet Baskota/Friendshuatong
🇳🇵ꪜꪮꪀ🇳🇵RaBn💝Stha🐰🇳🇵huatong
歌詞
作品
Nepali Full Movie - Agneepath

➤ Song - Hajurbale Bhanethe

➤ Singer - Shambhujit Baskota

➤ Music - Shambhujit Baskota

Voice of Nepal 🇳🇵VON🇳🇵

(M)हजुरबाले भनेथे

औंला भाँची गनेथे

हजुरबाले भनेथे

औंला भाँची गनेथे

यो नातीलाई कुन चाइ

कुन चाइ कुन चाइ

केटी छानु भनेर

फन्को मारेर फन्को मारेर

लेराउँला यसपाली झ्याइँझ्याइँ पारेर

rap

(F)हजुरमाले भने थिन

औंला भाँची गनेथिन

हजुरमाले भने थिन

औंला भाँची गनेथिन

नातिनीलाई कुन चाइ

कुन चाइ कुन चाइ

केटो छानु भनेर

फन्को मारेर फन्को मारेर

को लान्छ हेरौंला झ्याइँझ्याइँ पारेर

rap..music..

Voice of Nepal 🇳🇵VON🇳🇵

(M)चार बजे बिहानि बास्न थाल्यो भाले

चार बजे बिहानि बास्न थाल्यो भाले

चढेछ कि क्या हो जवानी

लेखी दिउ कि हाम्रो कहानि क्या हो

(F)हेर हेर आकाशमा उड्यो चरो चखेवा

हेर हेर आकाशमा उड्यो चरो चखेवा

संगै संगै उड्यो चखेवी

तिमीलाई कस्तो हुन्छ म देखी

(M)फन्को मारेर फन्को मारेर

नाची देउ बारुली कम्मर भाँचेर

rap

हजुरबाले भनेथे

औंला भाँची गनेथे

(F)हजुरमाले भने थिन

औंला भाँची गनेथिन

music..

Voice of Nepal 🇳🇵VON🇳🇵

(M)साँझ पर्‍यो गुँडैमा गुरगुर गर्छे पोथी

साँझ पर्‍यो गुँडैमा गुरगुर गर्छे पोथी

कहाँ गयो मर्द भनेर

बस्नु पर्‍यो एक्लै कुरेर आहै

(F)बेनी खोला तरेर जालमा माछी पारेर

बेनी खोला तरेर जालमा माछी पारेर

छटपटायौ तिमी पियार

भैगो अब हत्ते नगर

(M)फन्को मारेर फन्को मारेर

नाची देउ बारुली कम्मर भाँचेर

rap

(M)हजुरबाले भनेथे

औंला भाँची गनेथे

हजुरबाले भनेथे

औंला भाँची गनेथे

यो नातीलाई कुन चाइ

कुन चाइ कुन चाइ

केटी छानु भनेर

फन्को मारेर फन्को मारेर

लेराउँला यसपाली झ्याइँझ्याइँ पारेर

rap

(F)हजुरमाले भने थिन

औंला भाँची गनेथिन

हजुरमाले भने थिन

औंला भाँची गनेथिन

नातिनीलाई कुन चाइ

कुन चाइ कुन चाइ

केटो छानु भनेर

फन्को मारेर फन्को मारेर

को लान्छ हेरौंला झ्याइँझ्याइँ पारेर

(M)लैजाउँला यसपाली झ्याइँझ्याइँ पारेर

(F)को लान्छ हेरौंला झ्याइँझ्याइँ पारेर

(M)लैजाउँला यसपाली झ्याइँझ्याइँ पारेर

Thank you for join.

Voice of Nepal 🇳🇵VON🇳🇵

🇳🇵RaBn💝ShrEstha🇳🇵

更多Shambhujeet Baskota/Friends熱歌

查看全部logo

猜你喜歡