menu-iconlogo
huatong
huatong
avatar

Maili rodhi gharma sangai nachauna

Singers RK Gurung/Anjana Gurunghuatong
pretipusihuatong
歌詞
作品
माईली रोधी घरमा संगै नाचौन(कौडा)

गायक गायिका आर.के. गुरुङ र अन्जना गुरुङ

माईली...

रोधी...घरमा...

संगै...नाचौन..

माईला...

रोधी...घरमा...

संगै...नाचौन..

म्युजिक

हाहा..हाहा..गीत गाउदै कता झरेको

जीउ डाल कति राम्रो मुहार बानकी परेको

गीत गाउदै कता झरे

हाहा..गीत गाउदै कता झरेको

जीउ डाल कति राम्रो मुहार बानकी परेको

गीत गाउदै कता झरे

हाहा..गीत गाउदै कता झरेको

जीउ डाल कति राम्रो मुहार बानकी परेको

गीत गाउदै कता झरे

हाहा..गीत गाउदै कता झरेको

माईली रोधी घरमा संगै नाचौन

माइला रोधी घरमा संगै नाचौन

माईली रोधी घरमा संगै नाचौन

माइला रोधी घरमा संगै नाचौन

म्युजिक

हाहा..हाहा..माया लाउन बेंसी झरेको

लेक्ली कोटको चिसो हावा

सिम सिम पानि परेको

माया लाउन बेंसी झरे

हाहा..माया लाउन बेंसी झरेको

लेक्ली कोटको चिसो हावा

सिम सिम पानि परेको

माया लाउन बेंसी झरे

हाहा..माया लाउन बेंसी झरेको

लेक्ली कोटको चिसो हावा

सिम सिम पानि परेको

माया लाउन बेंसी झरे

हाहा..माया लाउन बेंसी झरेको

माईली रोधी घरमा संगै नाचौन

माइला रोधी घरमा संगै नाचौन

माईली रोधी घरमा संगै नाचौन

माइला रोधी घरमा संगै नाचौन

म्युजिक

हाहा..हाहा..झल्को मलाई रोधी घरैको

माया मिठो सोल्टिनीको छायाँ मिठो बरैको

झल्को मलाई रोधी घरै

हाहा..झल्को मलाई रोधी घरैको

माया मिठो सोल्टिनीको छायाँ मिठो बरैको

झल्को मलाई रोधी घरै

हाहा..झल्को मलाई रोधी घरैको

माया मिठो सोल्टिनीको छायाँ मिठो बरैको

झल्को मलाई रोधी घरै

हाहा..झल्को मलाई रोधी घरैको

माईली रोधी घरमा संगै नाचौन

माइला रोधी घरमा संगै नाचौन

माईली रोधी घरमा संगै नाचौन

माइला रोधी घरमा संगै नाचौन

माईली रोधी घरमा संगै नाचौन

धन्यवाद