Hum..Hum..Humm..Hum...
Hummmm....Hum....Hum...Hum...
Ohhhh....Ohh....Oh...Oh..
Ho...Ho...
मायाले बोलेको बोली मीट्ठो भो
सुरिलो आवाजको जादु छुट्टै भो
जोवनले पिरातीको कथा लेख्ने भो
आँखाको गहिराईमा माया
जुन तारा साँचेर यो मनै तिम्रो भो
जुन तारा साँचेर यो मनै तिम्रो भो
धर्ती आकाश भाकेर यो मनै तिम्रो भो
जुन तारा साँचेर यो मनै... तिम्रो भो
ओ..हो..हो..ओ..हो..ओ..हो..ओ..हो..
ओ..हो..हो..हो..हो...
हे..ए.. हे..ए..ए...
हे..ए.. हे..ए..ए...
हो..ओ..ओ...
Falling in Love!
Shinning in Love!
Love For You Is Forever!
Falling in Love!
Shinning in Love!
Love For You Is Forever!
चाहना यस्तै हो कि?
माया हो यो मेरो
बाहाना तिमी हौ कि ?
भावना हो यो मेरो ?
यो मनले त्यो मन सँग माया गास्ने भो
मन भित्र महिराईमा माया
देवी देउता भाकेर यो मनै तिम्रो भो
जुन तारा साँचेर यो मनै तिम्रो भो
धर्ती आकाश भाकेर यो मनै तिम्रो भो
जुन तारा साँचेर यो मनै... तिम्रो भो
Falling in Love
Shinning in Love
Love For You Is Forever
Falling in Love
Shinning in Love
Love For You Is Forever
मायाले बोलेको बोली मीट्ठो भो
सुरिलो आवाजको जादु छुट्टै भो
जोवनले पिरातीको कथा लेख्ने भो
आँखाको गहिराईमा माया
जुन तारा साँचेर यो मनै तिम्रो भो
जुन तारा साँचेर यो मनै तिम्रो भो
धर्ती आकाश भाकेर यो मनै तिम्रो भो
जुन तारा साँचेर यो मनै... तिम्रो भो
बिहानी फूल हाँस्यो राती चन्द्रमा
जन्ती लिई आउनु हजुर मंसिर पन्ध्रमा
बिहानी फूल हाँस्यो
Love For You Is Forever
जन्ती लिई आउनु हजुर
Love For You Is Forever
बिहानी फूल हाँस्यो
Love For You Is Forever
जन्ती लिई आउनु हजुर
Love For You Is Forever