menu-iconlogo
huatong
huatong
avatar

Dhoka Diyau Timile

Sukmit Gurunghuatong
oneharleytramphuatong
歌詞
作品
धोका दियौ तिमीले,कलेजोमा घाउ लाग्यो

हाहाsss हाहाहाहाssssss

बिछोडको गोलीले,बदनामको दाग लाग्यो

हाहा हाहा हाहा हाssssss

बिछोडको गोलीले,बदनामको दाग लाग्यो

धोका दियौ तिमीले....

हाहा हाहा हाहाहाहाहाssssss

होहो होहो होहोहोहोहोssssss

बसु आफ्नै घरछैन,जाउँ घुम्ने ठाउँ छैन 2

मरुभुमी जिन्दगीमा तिम्रो न्यानो साथछैन 2

आँशु दियौ तिमीले, मुटुभित्र चोट लाग्यो

हाहाsss हाहाहाहाssssss

बिछोडको गोलीले,बदनामको दाग लाग्यो

हाहा हाहा हाहा हाssssss

बिछोडको गोलीले,बदनामको दाग लाग्यो

धोका दियौ तिमीले....

हाहा हाहा हाहाहाहाहाssssss

होहो होहो होहोहोहोहोssssss

निर्दोष माया खै किन,आज कैदी भएछ 2

विश्वासघातको कारणले,आत्मा रोईरहेछ 2

पीर दियौ तिमीले,मनभित्र रोग लाग्यो

हाहाsss हाहाहाहाssssss

बिछोडको गोलीले,बदनामको दाग लाग्यो

हाहा हाहा हाहा हाssssss

बिछोडको गोलीले,बदनामको दाग लाग्यो

धोका दियौ तिमीले...

更多Sukmit Gurung熱歌

查看全部logo

猜你喜歡