menu-iconlogo
huatong
huatong
avatar

eh sunana K saro ramri Bhako

Swoopna Sumanhuatong
stevekellihuatong
歌詞
作品
सात समुन्द्र पारी को त्यो शहरमा

के छ सुनाउन तिम्रो खबर।

Seattle शहर को त्यो बगरमा

तिमी सङ्ग हिड्न लाग्यो मलाइ रहर

दुइ चार बर्ष पनी बितीसक्यो

म सॅग भेट्न कहिले आउछौ भन

ओठ माथी को त्यो कालो कोठी तिम्रो

नजीक आइ कहिले देखाउछौ?

लजालु ऑखाॅ धेरै पछि देखेको

आवाज तिम्रो मैले कुरी बसेको

कुरा सुनेर तिम्रो मन रमाएको

बोलीमा तिम्रो किन म हराएको?

ए सुन न, के सारो राम्री भाको?

ए सुन न, के सारो राम्री भाको?

Newyork मा मेरो गीतार गुन्जीन्दा

त्यो भीडमा तिमी पनी आउनु है

उदासी पन ले कहिले काही सताउदा

सुनेर गीत यो रमाउनु है।

सपना बुन्ने मान्छे म

थाहा छ तिमीलाइ

सपना देखन् कहिले न डराउनु है

याद हरुको घर तिमीले सजाउदा

मेरो लागी पनी थोरै ठाॅउ बनाउनु है

हो तिम्रो लागी मैले गीत कोरेको

मुसुक्क मुस्कुराउदा मन रमाएको

आखैको गाजालुले क्या सुहाएको

कुरा अधुरो छोडी का हराऐको?

ए सुन न, के सारो राम्री भाको?

ए सुन न, के सारो राम्री भाको?

तिमी र मैले हिड्ने बाटो अर्कै छ

समय थोरै

सपना ठुलो छ

संसार सामु मेरो गीत पुर्याउनु छ

थाकेको छैन म यो बाटो लामो छ

आशा नमार हामी चाडै भेटौला

आशा नमार हामी चाडै भेटौला

आएर सामु तिम्रो फेरी भनौला म

ए सुन न, के सारो राम्री भाको?

ए सुन न, के सारो राम्री भाको?

ला ला ला ला ला ला ला ला ला ला

ला ला ला ला ला ला ला ला ला ला

ला ला ला ला ला ला ला ला ला ला

ला ला ला ला ला ला ला ला ला ला

更多Swoopna Suman熱歌

查看全部logo

猜你喜歡