menu-iconlogo
huatong
huatong
avatar

Kasailai

The Edge Bandhuatong
rjs3designhuatong
歌詞
作品
कसलाई पनि म यो दु:ख चाहन्न

टिपेर कसैलाई चुँडाउन चाहन्न

तिमीलाई थाहा छैन कति चाहन्छु भनेर

तिम्रो त्यो यादले कति तड्पी बस्छु म

मेरो यो जीवनमा अरू कोही थिएन

बिर्सेर पनि म बिर्सन्न

मेरो यो जीवनमा अरू कोही थिएन

बिर्सेर पनि म बिर्सन्न

आऊ मेरो यो जीवनमा

तिमी, तिमी मात्रै

सधैँ नशामा डुबिरहन्छु

तिम्रो, तिम्रो यादले

के भनी म सम्झाऊँ तिम्लाई?

के गरी म फकाऊँ तिम्लाई?

कसरी विश्वास दिलाऊँ तिमीलाई?

के भनी म सम्झाऊँ तिम्लाई?

के गरी म फकाऊँ तिम्लाई?

कसरी विश्वास दिलाऊँ तिमीलाई?

हे, के भनी म सम्झाऊँ तिम्लाई?

के गरी म फकाऊँ तिम्लाई?

कसरी विश्वास दिलाऊँ तिमीलाई?

के भनी म सम्झाऊँ तिम्लाई?

के गरी म फकाऊँ तिम्लाई?

कसरी विश्वास दिलाऊँ तिमीलाई?

更多The Edge Band熱歌

查看全部logo