menu-iconlogo
huatong
huatong
avatar

CRMNL - feat. Bobby Beatz

VTENhuatong
aidanv1huatong
歌詞
作品
Yeah, yeah, yeah, yeah, yeah, whoa, whoa

Hey, brah, let's go, one word, yeah!

Hey, थाहा थिएन मलाई त केही (थाहा थिएन मलाई त केही)

Hey, रमाइलो गरिराथेँ (रमाइलो गरिराथेँ, yeah)

Hey, hey, समात्यो प्रहरीले (समात्यो प्रहरीले)

Hey, त्यही नि लखाटीलखाटी, लखाटीलखाटी, लखाटी, yeah

Hey, थाहा थिएन मलाई त केही (थाहा थिएन मलाई त केही), whoa

Hey, रमाइलो गरिराथेँ (रमाइलो, रमाइलो, रमाइलो, रमाइलो)

Hey, hey, समात्यो प्रहरीले

Hey, त्यही पनि लखाटीलखाटी, लखाटीलखाटी, लखाटी, yeah

बिग्रेको मान्छे म, अँ, पहिलाभन्दा झन् हरामी भाछु (ah, yeah)

बूढी छ घरमा, म तैपनि कुकुरनी लखाटिराछु (yeah, yeah)

आफ्नै पारामा, मेरो फाइदाको लागि म जता नि जान्छु (ah, yeah)

देखि नै राको छ, मेरो यो पारा यहाँ सबैलाई थाहा छ

हेर् तँ, थाहा छैन भने नि हेर् न

चुतिया व्यहोराले म अगाडि बढेको रे, huh?

हैन नि त्यस्तो त केही (yeah), इज्जत सबैलाई गरेको थेँ (yeah)

हुँदै थेँ खुसीको बदलामा खुसी (yeah), respect, मुजी, मलाई पनि दे, ल (yeah, yeah, ay)

मेरो केटाहरू सबै छाडा भाछ, पारामा छ, यो फुच्चेले धरि गाँजा तान्छ

रन्डी जहाँ छ त्यहीँ आँखा लान्छ, मुजी

म भन्छु यो सब राम्रो होइन, तर कहाँ मान्छ? मुजी, उल्टै उसकै पारा तात्छ

मुजी, थाहा छैन आफैलाई घाटा भाछ, मुजी, हेर्

छोडिसकेँ मैले गोटी च्याप्न (mm)

आजकाल गाँजा धेरै खाँदिन म, yeah, ay

छोड्न सक्छु, कसैलाई help माग्दिन म

त्यस्तो केही खाँदिन म (yeah), फर्केर जेल जाँदिन म, yeah

Ay, थाहा थिएन मलाई त केही (whoa, hey)

भन्दै थेँ रमाइलो गरिराथेँ, रमाइलो गरिराथेँ म

आई समात्यो प्रहरीले

Hey, hey, त्यही पनि लखाटी, yeah, yeah

Hey, थाहा थिएन मलाई त केही, हो

Hey, रमाइलो गरिराथेँ

Hey, hey, समात्यो प्रहरीले (hey)

Hey, त्यही पनि लखाटीलखाटी, लखाटीलखाटी, लखाटी, yeah

सर्दै छु माथि, तर बिस्तारी, खै केही हुन्छ कि (खै)

यस्तै छ पारा, यस्तो छ ताल, यस्तो त कसरी हुन्छ नि? (कसरी?)

दिनकै देखि नै राको त छौ नि, त्यही हार खाकै हुन्छ नि

सोचेको जस्तो त केही पनि भाको त छैन, तर तैपनि हुन्छ नि

देखि नै राको छु, यहाँनिर सङ्घर्ष गरेर चल्दै छु म पनि

भन्न त सजिलो, गह्रो छ गर्नलाई, त्यही पनि गर्दै त छु त नि

जिन्दगी चलाउन सिक्दै छु, बाँच्नको लागि नै मर्दै छु म पनि

टुटेको विश्वासलाई जोड्न खोज्छु तर सक्दैन रैछ नि

मेरो छम्माहरू सब छाडा भाछ, पारामा छ, मोजमस्ती जहाँ त्यहीँ आँखा लान्छ

छ्याङ-रक्सी, त्यसपछि गाँजा तान्छ, मुजी

म भन्छु यो सब राम्रो होइन, तर कहाँ मान्छ? मुजी, उल्टै उसकै पारा तात्छ

मुजी, थाहा छैन आफैलाई घाटा भाछ, मुजी, हेर्

छोडिसकेँ मैले केटी हान्न

आजकाल त्यस्तो मतलब लाग्दैन, yeah, ay

छोड्न सक्छु, कसैलाई help माग्दिन म

त्यस्तोलाई हान्दिन म, फर्केर त्यहीँ जाँदिन म, yeah

Ay, थाहा थिएन मलाई त केही (hey)

Hey, रमाइलो गरिराथेँ (रमाइलो, रमाइलो, रमाइलो, रमाइलो)

Hey, hey, समात्यो प्रहरीले

Hey, त्यही नि लखाटीलखाटी, लखाटीलखाटी, लखाटी, yeah

Hey, थाहा थिएन मलाई त केही (थाहा थिएन मलाई त केही), whoa

Hey, रमाइलो गरिराथेँ (रमाइलो, रमाइलो, रमाइलो, रमाइलो)

Hey, hey, समात्यो प्रहरीले

Hey, त्यही पनि लखाटीलखाटी, लखाटीलखाटी, लखाटी, yeah

Hey, थाहा थिएन मलाई त केही

(Song is for all these bozo motherfuckers) hey (hey)

रमाइलो गरिराथेँ (they don't know anything, motherfucker), hey (hey)

(So, I don't care about them fake-ass bitches) समात्यो प्रहरीले

(Fake-ass pussies, f*ck that, f*ck) hey, लखाटीलखाटी, लखाटीलखाटी, लखाटी, yeah

(हुँदैन धोकेबाज, धोकेबाज, लफडा, लफडा)

(Yeah-yeah)

更多VTEN熱歌

查看全部logo
CRMNL - feat. Bobby Beatz VTEN - 歌詞和翻唱