menu-iconlogo
huatong
huatong
avatar

मैले छोएको पानी चल्दैन Birano Yo Mandirma

Yash Kumarhuatong
tienchenhuatong
歌詞
作品
धेरै धेरै सम्झाएँ मैले ऊसलाई

तर सकिन

प्लीज् तपाँईहरु सक्नुहुन्छ कि...?

;

आ. आ. आ...

आ. आ. आ...

Prelude

बिरानो यो मन्दिरमा

बिरानो यो मन्दिरमा

कुनै दियो बल्दैन

नआऊ मेरो सामुँ तिमी

नआऊ मेरो सामुँ तिमी

मैले छोएको पानी चल्दैन

मैले छोएको पानी चल्दैन..

Interlude

हेलामा बाँची रहेछु,

कसरी तिमीलाई समेटूँ

हेलामा बाँची रहेछु,

कसरी तिमीलाई समेटूँ

के लेखी दियो भावीले

के लेखी दियो भावीले

कसरी यसलाई म मेटु

कसरी यसलाई म मेटुँ

शीतको थोपा हुँ म

शीतको थोपा हुँ म,

मन्दिरको जल होईन

नआउ मेरो सामुँ तिमी

नआउ मेरो सामुँ तिमी,

मैले छोएको पानी चल्दैन

मैले छोएको पानी चल्दैन..

Interlude

मलाई तिम्रो माया नभएको होईन

माया त गाढा छ

तर के गरुँ समाज मात्र हैन म बाट

भगव़ान पनि टाढा छ

सधैँ म रमेको हुन्छु,

आफ्नै छाँयाको साथमा

सधैँ म रमेको हुन्छु,

आफ्नै छाँयाको साथमा

बुझ्नै सकिन मैले

बुझ्नै सकिन मैले,

कुन्नि के राख्या छ जातमा

कुन्नि के राख्या छ जातमा..

दक्षिणको घाम हुँ म

दक्षिणको घाम हुँ म,

पश्चिममा ढल्दैन..

नआउ मेरो सामुँ तिमी

नआउ मेरो सामुँ तिमी,

मैले छोएको पानी चल्दैन

मैले छोएको पानी चल्दैन...

ल ल ल ल .... ल ल ल

ल ल ल ल .... ल ल ल

ल ल ल ल .... ल ल ल

更多Yash Kumar熱歌

查看全部logo