menu-iconlogo
logo

Timro Man Ma Lukeko Kura

logo
Lyrics
यो ट्रयाक को कपी नगरिदिनु

हुन बिनम्र अनुरोध गर्दछु

तिम्रो मनमा लुकेको कुरा नभने पनि

भुली दिनेलाई सम्झी दिनेलाई

माया त माया हो …हो …हो..

माया त माया हो …

तिम्रो मनमा लुकेको कुरा नभने पनि

भुली दिनेलाई सम्झी दिनेलाई

माया त माया हो …हो …हो

माया त माया हो …

संगीत.......

सम्झना छेक्छ एकान्तमा

निन्द्रामा सपना ..भई

बतास गाउँछ मोहनी गीत

मायाको कथा …भै …

बिर्सन खोज्छु …बाडुली लाग्छ

मन यो चंचल…. भै

हो.. भुली दिनेलाइ सम्झिदिनेलाई

माया त माया हो …हो …हो

माया त माया हो …

हा…हा …आह ...हा….

आ हा ….हा …हा .हाअ …

हाहा अ ..

संगीत...

वारि र पारि दुई किनार माझ

यो खोला बग्द …छ ..

तिम्रो र मेरो दुई मुटु माझ

यो माया अल्झे ..छ..

खोला भएर …जहाँ बगे पनि

किनार झैं साथ् रहनेछु

हो.. भुली दिनेलाई सम्झिदिने दिनेलाई

माया त माया हो …

माया त माया हो …

….संगीत ….......

जन्म हे जन्म पुनर जन्म

म फेरी जन्मु..ला…

जन्म हे जन्म पुनर जन्म

म पनि जन्मुला…

म तिम्रो लागि

म तिम्रो लागि

फेरी जनम लिउँला...

भुलिदिनेलाई सम्झिदिनेलाई

माया त माया हो...हो …हो

माया त माया हो...

तिम्रो मनमा लुकेको कुरा नभने पनि

भुलिदिनेलाई सम्झिदिनेलाई

माया त माया हो..

माया त माया हो...

धन्येबाद