Para Laijau Phoolharu
Singer: Prem Dhoj Pradhan
Album : Phool Ko Thunga
पर लैजाऊ फूलहरु
छोपिदेउ तारा जुन
बन्द गर गीतहरु
तिम्रो याद आउने सबै चिजहरु
तिम्रो याद आउने सबै चिजहरु
पर लैजाऊ फूलहरु
छोपिदेउ तारा जुन
बन्द गर गीतहरु
तिम्रो याद आउने सबै चिजहरु
तिम्रो याद आउने सबै चिजहरु
शहरको भिडमा म एक्लो
शहरको भिडमा म एक्लो
हल्लाले छुदैन
रानी बनको एकान्तमा पनि
मन चुप हुदैन
पहाडमा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाउँ अै छैन
पर लैजाऊ फूलहरु
छोपिदेउ तारा जुन
बन्दगर गीतहरु
तिम्रो याद आउने सबै चिजहरु
तिम्रो याद आउने सबै चिजहरु
संसार देखि भागुँला
संसार देखि भागुँला
तिमीबाट सक्दिन
आतिएर मन उड्न खोज्छ
तर मुक्ति पाउदिन
सपनामा पनि शान्ती छैन
तिम्रो याद नआउने कुनै ठाउँ अै छैन
पर लैजाऊ फूलहरु
छोपिदेउ तारा जुन
बन्दगर गीतहरु
तिम्रो याद आउने सबै चिजहरु
तिम्रो याद आउने सबै चिजहरु
पर लैजाऊ फूलहरु