menu-iconlogo
huatong
huatong
avatar

tadha bhai nadeu feri

Prem Dhoj Pradhanhuatong
ManjuRatnaShakyahuatong
Lyrics
Recordings
नेपाली गीत संगीत लाई माया गरौं

Movie : Mayalu

Singer : Prem Dhoj Pradhan

Uploaded by : Manju Ratna Shakya

महिला - टाढा भई नदेउ फेरी

सारा बन्धन तोडी

सपना सजाई म आएँ तिम्रो मा

संगाली राख आँखामा

संगाली राख आँखामा

पुरुष - टाढा नसम्झ कहिले

सधैँ तिम्रै साथ

तिमि नै तिमि छौ मेरो जीवन मा

संगाली राख मुटुमा

संगाली राख मुटुमा

महिला - टाढा भई नदेउ फेरी

पुरुष - टाढा नसम्झ कहिले

नेपाली गीत संगीत लाई माया गरौं

Uploaded by : Manju Ratna Shakya

पुरुष - तिम्रो नयनमा.. ज्योति झल्कन्छ

तिम्रो मुस्कान.. मा मोति तल्कंछ

पुरुष - तिम्रो नयनमा

महिला - हुँ हुँ

पुरुष - ज्योति झल्कन्छ

महिला - हुँ हुँ

पुरुष - तिम्रो मुस्कान मा.. मोति तल्कंछ

महिला - मायालु होकी पागल होकी

हो.. मायालु होकी.. पागल होकी

मलाई चिन्ने चिनो येस्तै छ

मनमा राख.. सधै लाई

मनमा राख.. सधै लाई

पुरुष - टाढा नसम्झ कहिले

महिला - टाढा भई नदेउ फेरी

नेपाली गीत संगीत लाई माया गरौं

Uploaded by : Manju Ratna Shakya

महिला - रोकी देऊ आज.. यो दिन ढल्दै छ

पुरुष - तिमि बसिदेउ.. रोकिनेछ यो समय

महिला - रोकी देउ आज.. यो दिन ढल्दै छ

पुरुष - तिमि बसिदेउ.. रोकिनेछ यो समय

महिला - तिम्रो पाइला संगै.. चल्छ सारा समय

हो.. तिम्रो पाइला संगै चल्छ सारा समय

बेला लाई सम्झाई म आए तिम्रो मा

अंगाली राख देह मा.. अंगाली राख देह मा..

पुरुष - टाढा नसम्झ कहिले

महिला - टाढा भई नदेउ फेरी

नेपाली गीत संगीत लाई माया गरौं

Uploaded by : Manju Ratna Shakya

पुरुष - जीवन यो मेरो.. तिम्रो नाउ लेखेको छ

तिम्रो माया मिठो.. सधै साथ रहनेछ

पुरुष - जीवन यो मेरो

महिला - हुँ हुँ

पुरुष - तिम्रो नाउ लेखेको छ

महिला - हुँ हुँ

पुरुष - तिम्रो माया मिठो

महिला - हुँ हुँ

पुरुष - सधै साथ रहनेछ

महिला - दियो जस्तै तिमि जति जले पनि

हो.. दियो जस्तै तिमि जति जले पनि

ज्योति भएर संगै बल्ने छु

जनम जनम को.. साथ लाई

जनम जनम को... साथ लाई

पुरुष - टाढा नसम्झ कहिले

सधै तिम्रै साथ

तिमि नै तिमि छौ मेरो जीवन मा

संगाली राख मुटुमा

संगाली राख मुटुमा

महिला - टाढा भई नदेउ फेरी

सारा बन्धन तोडी

सपना सजाई म आएँ तिम्रो मा

संगाली राख आँखामा..

संगाली राख आँखामा

पुरुष - टाढा नसम्झ कहिले

महिला - टाढा भई नदेउ फेरी

पुरुष - टाढा नसम्झ कहिले

महिला - टाढा भई नदेउ फेरी

पुरुष - टाढा नसम्झ कहिले

More From Prem Dhoj Pradhan

See alllogo

You May Like

tadha bhai nadeu feri by Prem Dhoj Pradhan - Lyrics & Covers