menu-iconlogo
huatong
huatong
avatar

Chari chatta pari-Nepali

Rajan Raj Shiwakotihuatong
shooes_nbootshuatong
Lyrics
Recordings
ए चरी

चट्ट परी

ए चरी

हो..ओ..ओ..ओ

ए चरी

चट्ट परी

ए चरी

हो..ओ..ओ..ओ

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

कान्छी तिम्रो आखैमा, पिरतीको ठेकी

मलाई टुना लगायौ, बाटो छेकी-छेकी

कान्छी तिम्रो आखैमा, पिरतीको ठेकी

मलाई टुना लगायौ, बाटो छेकी-छेकी

खोलि तिरै तिर

हे...माया गरौ गरौ रमाइलो

ब्यर्थै के को पिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

छिनिक-छिनिक कनिका, नाङ्गलैमा केलाउने

कहिले होला हातैमा, चुरापोते खेलाउने

छिनिक-छिनिक कनिका, नाङ्गलैमा केलाउने

कहिले होला हातैमा, चुरापोते खेलाउने

खोलि तिरै तिर

ए...माया तिम्लाई सधै रमाइलो

मलाई पिरै पिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

Follow @NST_ROHAN for more track

पर्ख-पर्ख पियारी, चाजोपाजो मिलाउछु

कर्म खोटी नभए, जन्ती डोली लि-आउछु

पर्ख-पर्ख पियारी, चाजोपाजो मिलाउछु

कर्म खोटी नभए, जन्ती डोली लि-आउछु

खोलि तिरै तिर

हे...माया गरौ गरौ रमाइलो

ब्यर्थै के को पिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

जाइ फुल्यो जुइ फुल्यो, उन्यु किन फ़ुलेन

माइती गाऊ भन्नलाई, लगन मेरो जुरेन

जाइ फुल्यो जुइ फुल्यो, उन्यु किन फ़ुलेन

माइती गाऊ भन्नलाई, लगन मेरो जुरेन

खोलि तिरै तिर

ए...माया तिम्लाई सधै रमाइलो

मलाई सधै पिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

चरी चट्ट परी भुरुरु खोलि तिरै तिर

More From Rajan Raj Shiwakoti

See alllogo

You May Like