menu-iconlogo
huatong
huatong
avatar

Resham Firiri

Ramji Khand/Jyoti Magarhuatong
mrspnuttzhuatong
Lyrics
Recordings

(Gorkhalies Singing Together)

रेशम फिरिरी रेशम फिरिरी

उडेर जाउँ कि डाँडामा भन्ज्यांग,

रेशम फिरिरी

उडेर जाउँ कि डाँडामा भन्ज्यांग,

रेशम फिरिरी

रेशम फिरिरी रेशम फिरिरी

उडेर जाउँ कि डाँडामा भन्ज्यांग,

रेशम फिरिरी

उडेर जाउँ कि डाँडामा भन्ज्यांग,

रेशम फिरिरी

कुकुरलाई कुती कुती, बिरालोलाई सुरी

तिम्रो हाम्रो माया प्रिती दोबाटोमा कुरी

कुकुरलाई कुती कुती, बिरालोलाई सुरी

तिम्रो हाम्रो माया प्रिती दोबाटोमा कुरी

रेशम फिरिरी रेशम फिरिरी

उडेर जाउँ कि डाँडामा भन्ज्यांग,

रेशम फिरिरी

उडेर जाउँ कि डाँडामा भन्ज्यांग,

रेशम फिरिरी

एकनाले बन्दुक दुइनाले

बन्दुक, मिर्गलाई ताकेको

मिर्गलाई मैले ताकेको

होइन, मायालाई डाकेको

एकनाले बन्दुक दुइनाले

बन्दुक, मिर्गलाई ताकेको

मिर्गलाई मैले ताकेको

होइन, मायालाई डाकेको

रेशम फिरिरी रेशम फिरिरी

उडेर जाउँ कि डाँडामा भन्ज्यांग,

रेशम फिरिरी

उडेर जाउँ कि डाँडामा भन्ज्यांग,

रेशम फिरिरी

सानोमा सानो गाईको बाच्छो भिरैमा राम राम

छोडेर जान सकिन मैले, बरु माया संगै जाउँ

सानोमा सानो गाईको बाच्छो भिरैमा राम राम

छोडेर जान सकिन मैले, बरु माया संगै जाउँ

रेशम फिरिरी रेशम फिरिरी

उडेर जाउँ कि डाँडामा भन्ज्यांग,

रेशम फिरिरी

उडेर जाउँ कि डाँडामा भन्ज्यांग,

रेशम फिरिरी

More From Ramji Khand/Jyoti Magar

See alllogo

You May Like