menu-iconlogo
huatong
huatong
avatar

sannani hasana

ramkrishna dhakal/Tara Thapahuatong
🇳🇵RaBn💝ShrEstha🇳🇵huatong
Lyrics
Recordings
Vocal_ Ramkrishna Dhakal & Tara Thapa

Music_ Shambhujit Baskota

Movie_ Sannani

Voice of Nepal 🇳🇵VON🇳🇵

केटा : सान्नानी सान्नानी

ए! सान्नानी हाँसन मन खोलेर

मन मेरो राखन मीठो बोलेर

सान्नानी हाँसन मन खोलेर

मन मेरो राखन मीठो बोलेर

केटि : सान्बाबु सान्बाबु

हे! सान्बाबु बोलाऊ न तिमी हाँसेर

पिरती गाँसेर माया साँचेर

सान्बाबु बोलाऊ न तिमी हाँसेर

पिरती गाँसेर माया साँचेर

music..

Voice of Nepal 🇳🇵VON🇳🇵

केटा : देउराली भञ्ज्याङ चौतारी पेटिमा मायाले बोलाउनी हो हो

देउराली भञ्ज्याङ चौतारी पेटिमा मायाले बोलाउनी

मनको कुरा सुटुक्क भन्दा लाजले टोलाउनी हो

लाजले टोलाउनी

सान्नानी सान्नानी

हे सान्नानी हाँसन मन खोलेर

मन मेरो राखन मीठो बोलेर

music..

Voice of Nepal 🇳🇵VON🇳🇵

केटि : चौबन्दी चोली मायाको बोली सुनिरऊँ जस्तो छ हो हो

चौबन्दी चोलि मायाको बोली सुनिरऊँ जस्तो छ

जिन्दगी भरी पिरतिको जालो बुनिरहुँ जस्तो छ हो

बुनिरऊँ जस्तो छ

सान्बाबु सान्बाबु

हे! सान्बाबु बोलाउन तिमी हाँसेर

पिरती गाँसेर माया साँचेर

सान्बाबु बोलाउन तिमी हाँसेर

पिरती गाँसेर माया साँचेर

केटा: सान्नानी सान्नानी

हे! सान्नानी हाँसन मन खोलेर

मन मेरो राखन मीठो बोलेर

सान्ननी हाँसन मन खोलेर

मन मेरो राखन मीठो बोलेर

केटि : पिरती गाँसेर माया साँचेर

केटा: मन मेरो राखन मीठो बोलेर

केटा/केटि : आ आ आ आ, हेहे हे हे हे

केटा/केटि : हो.. ओ ओहो, हुम हुम हुमsss

केटा/केटि : आहा आ आ आ, हुम हुम हुमsss

केटा/केटि : आहा आ आ आ, हुम हुम हुमsss

केटा/केटि : आहा आ आ आ, हुम हुम हुमsss

Thank you for join.

Voice of Nepal 🇳🇵VON🇳🇵

🇳🇵RaBn💝ShrEstha🇳🇵

More From ramkrishna dhakal/Tara Thapa

See alllogo

You May Like