menu-iconlogo
huatong
huatong
avatar

Charile Ta Chhadera Gaigayo Gaigayo

ramkrishna dhakalhuatong
nathomasnahuatong
Lyrics
Recordings
Ram Krishna Dhakal

Waiva theKing

चरिले त छाडेर गै गयो गै गयो

सम्झना चै डालीमै रहिरह्यो

सम्झना चै डालीमै रहिरह्यो

नाता टुट्यो पराइ भईगयो भईगयो

एउटा नाता मनमा चै रहिरह्यो

एउटा नाता मनमा चै रहिरह्यो

Ram Krishna Dhakal

Waiva theKing

सँग सँगै हिंड्ने मान्छे भयो पर पर

सँग सँगै हिंड्ने मान्छे भयो पर पर

मनमा चाँही उसकै रुप अल्झी रह्यो तर

सुख पनि मनै रइछ दु:ख पनि मन

सुख पनि मनै रइछ दु:ख पनि मन

मनै दुखी भए पछी के गर्नु र धन

मनै दुखी भए पछी के गर्नु र धन

उ त डाँडा काटेर गै गयो गै गयो

सम्झना चै डालिमै रहिरह्यो

सम्झना चै डालिमै रहिरह्यो

Ram Krishna Dhakal

Waiva theKing

जती बिर्सुं भने पनि याद उसकै हुन्छ

जती बिर्सुं भने पनि याद उसकै हुन्छ

ओठ भरी हाँसे पनि भित्री मन रुन्छ

घाउ लाग्यो मनको मुटु कुटुकुटु खाने

घाउ लाग्यो मनको मुटु कुटुकुटु खाने

नरोएर जाने हजुर नधोएरै जाने

नरोएर जाने हजुर नधोएरै जाने

आफ्नो आँगन बिरानो भइगयो भइगयो

सम्झना चै डालिमै रहिरह्यो

सम्झना चै डालिमै रहिरह्यो

नाता टुट्यो पराइ भईगयो भईगयो

एउटा नाता मनमा चै रहिरह्यो

एउटा नाता मनमा चै रहिरह्यो

Ram Krishna Dhakal

Waiva theKing

Thank YOu

More From ramkrishna dhakal

See alllogo

You May Like