Singers : Prakash shrestha & Aasha bhosle
Voice of Nepal 🇳🇵VON🇳🇵
केटा : तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
केटी : त्यही लहर माझ म मेरो सपना पौडिरहेछ
त्यही लहर माझ म मेरो सपना पौडिरहेछ
केटा : यो सपनालाई तिमी
केटी : यो सपनालाई तिमी
केटाकेटी : किनार समाउन देउ
केटा : तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
music..
Voice of Nepal 🇳🇵VON🇳🇵
केटी : कति तृष्णा छन् यहाँ प्यासमा सुकेका
कति नदी तिम्रो गहिराइमा डुबेका
केटा : यही गहिराइमा कति आँधी चल्छ
हरेक बर्ष हिमाल तिमी भित्र गल्छ
केटी : मेरो मायालाई गहिराइ तल्न देउ
केटा : मेरो ढुकढुकी तिमी भित्र सर्न देउ
केटा : तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
केटी : त्यही लहर माझ म मेरो सपना पौडिरहेछ
music..
Voice of Nepal 🇳🇵VON🇳🇵
केटा : कति नाउ छन् यहाँ धारमा बसेका
कति जिन्दगी भुमरीमा फसेका
केटी : प्रणय आसमा कति दीप बल्छ
हरेक साँझ एक्दिन सागर भित्र ढल्छ
केटा : मेरो दीप एउटा तिमी बल्न देउ
केटी : मेरो नाउ एउटा लहरमा चल्न देउ
केटा : तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
केटी : तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
त्यही लहर माझ म मेरो सपना (पौडिरहेछ)3
Thank you for join.
Voice of Nepal 🇳🇵VON🇳🇵
🇳🇵RaBn💝ShrEstha🇳🇵