menu-iconlogo
logo

timi kina kina aayu dharti

logo
Letras
requist by susma

फिल्म: बाबू साहेब

स्वर: उदित दिपा

तिमी किन किन आयौ धर्तीमा2

केटी: तिम्रो मन चोर्न तिम्लाई माया गर्न2

केटा: तिमी किन किन आयौ धर्तीमा

केटी: तिम्रो मन चोर्न तिम्लाई माया गर्न2

केटी: पुर्ब जनमको नात होकी

सात जनमको बाचा 2

तिमिलाई पाए पूरा भयो

मनको मेरो आत

केटा: भाबीको यो लेखा होकी

तिम्रो मेरो बन्धन

छुटाएर छुटदैन बाधिन्छ यो झन् झन्

केटी: तिमी किन किन आयौ धर्तीमा2

केटा: तिम्रो मन चोर्न तिम्लाई माया गर्न2

तिमी किन किन आयौ धर्तिमा

केटी: तिम्रो मन चोर्न तिम्लाई माया गर्न2

music..

केटा: भोली के हुन्छ कस्लाई थाहा

माया गरौ आजै 2

जन्म जन्म मायाको दुई पल रहनेछ ताजै

ईन्द्रेणीको रंग जस्तै मनै भरी सपना

तिम्रै लागि जन्मेको म मरु तिम्रै काखमा

केटा: तिमी किन किन आयौ धर्तिमा2

केटी: तिम्रो मन चोर्न तिम्लाई माया गर्न2

तिमी किन किन आयौ धर्तीमा

केटा: तिम्रो मन चोर्न तिम्लाई माया गर्न2

thank you namaste

timi kina kina aayu dharti de UDIT/Dipa - Letras y Covers