menu-iconlogo
huatong
huatong
avatar

Timilai Hasera Bida

Natikaji/Tara Devihuatong
goingon1huatong
Paroles
Enregistrements
तिम्लाई हासेर बिदा मात्र दिईसकेथे

आँसु झारी सकेछन

म तिनलाई पुछ्न थाले

म तिनलाई पुछ्न थाले

तिमी मलाई छोडी गैसकेको मात्रै के थियौ

तिमी फर्कने दिन

म हतारिदै गन्न लाग्य

म हतारिदै गन्न लाग्य

यो दुई दिनको बिछोड पनि कति नमिठो

के बिर्सिए जस्तो

हराए जस्तो

नपुगे जस्तो

यो दुई दिनको बिछोड पनि कति नमिठो

के बिर्सिए जस्तो

हराए जस्तो

नपुगे जस्तो

मान्छेको हूल बीच पनि सुन्यपन कस्तो

मान्छेको हूल बीच पनि सुन्यपन कस्तो

ताराहरुलाई छोडी चन्द्र लुकिदिए जस्तो

तिम्लाई हासेर बिदा मात्र दिईसकेथे

आँसु झारी सकेछन

म तिनलाई पुछ्न थाले

म तिनलाई पुछ्न थाले

यी दिन यी रातका हर पल नरमाईला

लाग्छ समयनै सुस्तिएर चलिदिए जस्तो

यी दिन यी रातका हर पल नरमाईला

लाग्छ समयनै सुस्तिएर चलिदिए जस्तो

ती मिठा गीतका धुन पनि कति झर्को लाग्दा

ती मिठा गीतका धुन पनि कति झर्को लाग्दा

फुल झारी काडा मात्र बाकी भैदिए जस्तो

तिम्लाई हासेर बिदा मात्र दिईसकेथे

आँसु झारी सकेछन

म तिनलाई पुछ्न थाले

म तिनलाई पुछ्न थाले

Davantage de Natikaji/Tara Devi

Voir toutlogo
Timilai Hasera Bida par Natikaji/Tara Devi - Paroles et Couvertures