Full butte Sari
Singer: Marmik Lama
HD TRACK by Bishnu
फुलबुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको
फुलबुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको
कौसीमा बसि तिमीलाई हेर्दा
मन मेरो हलचल भो
कौसीमा बसि तिमीलाई हेर्दा
मन मेरो हलचल भो
कान्छीको केश फिजारिए छ
मै कोरी बाटी गर्दिउ कि
रेसमी चुल्टो ओडेर घुम्टो
रेसमी चुल्टो ओडेर घुम्टो
मायाको रङ्गमा भुलाई दिउ कि
मायाको रङ्गमा भुलाई दिउ कि
Female Version मेरो
Songbook मा हेर्नुहोला