नमस्ते
गायक: प्रबिन बेड्वाल
गायिका: समिक्ष्या अधिकारी
SSSG prem lama
Music
नबोली नबोली तिमी संग नबोली
दिनै ढल्दैन है मेरो तिम्लै नहेरि
नबोली नबोली तिमी संग नबोली
दिनै ढल्दैन है मेरो तिम्लै नहेरि
साँचो मायाँ दिउँला त नि
हुन्छ मायाँ लिउँला त नि
अब संगै जिउने होनि
हामी एक अर्का को बनी
छिट्टै पुरा गर्नु पर्छ हाम्रो यो सपनी
हो नबोली नबोली तिमी संग नबोली
दिनै ढल्दैन है मेरो तिम्लै नहेरि
Music
बसी देउ छेउमा ए मायाँ चाहिदैन अरु
एक्लै जिउनु भन्दा ए माया बरु संगै मरु
बसी देउ छेउमा ए मायाँ चाहिदैन अरु
एक्लै जिउनु भन्दा ए माया बरु संगै मरु
Music
गीतको ट्रयाक चाहिएमा सम्झिनु होला
हाम्रो सायाबुङ्ग परिवार
भोलिको दिन के हो के हो
सोच्नु पर्छ आजै....
तिम्रो साथै प्यारो लाग्छ
आजै लैजाउ राजै
मुना मदन छुट्नु पर्यो
मायाँ भएनि गाढा
नुन पानी मै चित्त बुझाउछु
हुँदिन एकै पल टाढा..
हुम्म नबोली नबोली तिमी संग नबोली
दिनै ढल्दैन है मेरो तिम्लै नहेरि
Music
बसी देउ छेउमा ए मायाँ चाहिदैन अरु
एक्लै जिउनु भन्दा ए माया बरु संगै मरु
Music
गीतको ट्रयाक चाहिएमा सम्झिनु होला
चरी सरी आकाशमा
जाउ बादल माथी
घाम लाग्दा नि झरी पर्दा नि
तिमी नै हौ साथी
अर्को जुनि के हो के हो
यहि जुनी सफल पारौ
दुई मुटुलाई एकै बनाई
संगै पाइला चालौ
हुम्म नबोली नबोली तिमी संग नबोली
दिनै ढल्दैन है मेरो तिम्लै नहेरि
साँचो मायाँ दिउँला त नि
हुन्छ मायाँ लिउँला त नि
अब संगै जिउने होनि
हामी एक अर्का को बनी
छिट्टै पुरा गर्नु पर्छ हाम्रो यो सपनी
हो नबोली नबोली तिमी संग नबोली
दिनै ढल्दैन है मेरो तिम्लै नहेरि
Good Luck
Bye
समाप्त