menu-iconlogo
huatong
huatong
avatar

Thaha Chha

Samriddhi Rai/vekhuatong
murrell.deandrehuatong
Lirik
Rekaman
डुब्दै त्यो नयनमा, परेछु मायामा, तिम्लाई थाहा छ? (Mmm-hmm)

निश्चल त्यो मनले चोर्यो यो मन, तिम्लाई थाहा छ? (Mmm-hmm)

साथी भन्दाभन्दै केही माथि पुगेछौँ आज (mmm-hmm)

अब तिम्रै वरिपरि घुमौँ म घरीघरी झैँ लाग्छ

के तिम्लाई थाहा छ?

त्यसैले हेर, हेर

नजर तिम्रो फेर, फेर

त्यसैले हेर, हेर

नजर तिम्रो फेर, फेर, फेर न

माया त्यो टुट्ला फेरि, साथी, सधैँको लागि, तिम्लाई थाहा छ? (Mmm-hmm)

हाँसोको पलहरू भोलि रोदन पो होला, तिम्लाई थाहा छ? (Mmm-hmm)

जोडी हाम्रो राम्रै देख्ला, संसारले गफ यस्तै हान्छ

के तिम्लाई थाहा छ?

साथी नै ठीक छौँ हामी, रमाइलो जिन्दगानी यही लाग्छ

के तिम्लाई थाहा छ?

त्यसैले हेर, हेर

नजर तिम्रो फेर, फेर

त्यसैले हेर, हेर

नजर तिम्रो फेर, फेर, फेर न

तिमी म, म तिमीबिना

मित्रता हाम्रो अधुरो

भोलि जे होला, हेरौँला

जे छ, त्यो नै त माया हो

डुब्दै त्यो नयनमा, परेछु मायामा, तिम्लाई थाहा छ? (Mmm-hmm)

हाँसोको पलहरू भोलि रोदन पो होला, तिम्लाई थाहा छ? (Mmm-hmm)

त्यसैले हेर, हेर

नजर तिम्रो फेर, फेर (फेर न, यार)

त्यसैले हेर, हेर

नजर तिम्रो फेर, फेर, फेर न

Selengkapnya dari Samriddhi Rai/vek

Lihat semualogo

Kamu Mungkin Menyukai