अछामबाट म सुर्खेत आको छु
ओए, अछामबाट म सुर्खेत आको छु
तिमीलाई भेट्न भनेर धाको छु
सनसनी-सनसनी यो मुटु खाइरहने
सनसनी-सनसनी यो मुटु खाइरहने
त्यही भएर म सुर्खेत आइरहने
सनसनी-सनसनी यो मुटु खाइरहने
सनसनी-सनसनी यो मुटु खाइरहने
त्यही भएर म सुर्खेत आइरहने
ए, सुर्खेत आइरहने
नभेटुन्जेल यो मुटु खाइरहन्छ
हाय, नभेटुन्जेल यो मुटु खाइरहन्छ
जब भेट भो छेउ लागी आइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
मलाई भेट्न यो मोरो आइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
मलाई भेट्न यो मोरो आइरहन्छ
मोरो आइरहन्छ
छैन मैले अरूलाई हेरेको
ए, छैन मैले अरूलाई हेरेको
दिमाग नखाऊ यो मोरो, शेरेको
सनसनी-सनसनी यो मुटु खाइरहने
सनसनी-सनसनी यो मुटु खाइरहने
त्यही भएर म सुर्खेत आइरहने
सनसनी-सनसनी यो मुटु खाइरहने
सनसनी-सनसनी यो मुटु खाइरहने
त्यही भएर म सुर्खेत आइरहने
ए, सुर्खेत आइरहने
कति धेरै निहुँ मात्रै खोज्छौ?
ओइ, कति धेरै निहुँ मात्रै खोज्छौ?
म सोजीलाई के सोध्छौ, के सोध्छौ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
मलाई भेट्न यो मोरो आइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
मलाई भेट्न यो मोरो आइरहन्छ
मोरो आइरहन्छ
तिमी मात्रै हौ मेरो चाहना
हे, तिमी मात्रै हौ मेरो चाहना
सुर्खेत आउन बनाउँछु बहाना
सनसनी-सनसनी यो मुटु खाइरहने
सनसनी-सनसनी यो मुटु खाइरहने
त्यही भएर म सुर्खेत आइरहने
सनसनी-सनसनी यो मुटु खाइरहने
सनसनी-सनसनी यो मुटु खाइरहने
त्यही भएर म सुर्खेत आइरहने
ए, सुर्खेत आइरहने
दुःखसुख तिमीमै साटेछु
हाय, दुःखसुख तिमीमै साटेछु
तिम्रै लागि भनेर बाँचेछु
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
मलाई भेट्न यो मोरो आइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
मलाई भेट्न यो मोरो आइरहन्छ
मोरो आइरहन्छ
अछाम, सुर्खेत, दैलेखको घाटैमा
हे, अछाम, सुर्खेत, दैलेखको घाटैमा
याद आउँछ बसेको रातैमा
सनसनी-सनसनी यो मुटु खाइरहने
सनसनी-सनसनी यो मुटु खाइरहने
त्यही भएर म सुर्खेत आइरहने
सनसनी-सनसनी यो मुटु खाइरहने
सनसनी-सनसनी यो मुटु खाइरहने
त्यही भएर म सुर्खेत आइरहने
ए, सुर्खेत आइरहने
आकी म त घरबाटै भागेर
बुझ्यौ? आकी म त घरबाटै भागेर
तिम्रै छेउमा बस्न मन लागेर
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
मलाई भेट्न यो मोरो आइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
सनसनी-सनसनी यो मुटु खाइरहन्छ
मलाई भेट्न यो मोरो आइरहन्छ
मोरो आइरहन्छ