menu-iconlogo
huatong
huatong
avatar

Unko Priti Pahile Ho Ki

Jagadish Samal/Sapana Shreehuatong
nealcordlehuatong
Testi
Registrazioni
Original music Track

Singer : jagadish samal sapana shree

उनको प्रिती पहिले हो

कि मेरो प्रिती पहिले

जान्दिन म एकै चोटी के भो कुन्नि कहिले

उनको प्रिती पहिले हो

कि मेरो प्रिती पहिले

जान्दिन म एकै चोटी के भो कुन्नि कहिले

उनको प्रिती पहिले हो

कि मेरो प्रिती पहिले

जान्दिन म एकै चोटी के भो कुन्नि कहिले

हो.. हो .जान्दिन म एकै

चोटी के भो कुन्नि कहिले

MUSIC ... fallow me

यति राम्रो मुहार हजुर पहिले कहाँ थियो ,

यति राम्रो मुहार हजुर पहिले कहाँ थियो

बल्ल देखे बले पछि नजरको दियो

हो......नजरको दियो

उनको नजर पहिले हो कि मेरो नजर पहिले

जान्दिन म एकै चोटी के भो कुन्नि कहिले

हो. हो..जान्दिन म एकै

चोटी के भो कुन्नि कहिले

MUSIC........fllow me

एउटै पर्दा उघारे झै दुई तिर हासी

एउटै पर्दा उघारे झै दुइ तिर हासी

पुर्वको जुन झर्यो

पश्चिमबाट बेसि हो..हो ..

पश्चिमबाट बेसि

उनको मुस्कान पहिले हो

कि मेरो मुस्कान पहिले

जान्दिन म एकै चोटी के भो कुन्नि कहिले

हो ,, हो .... जान्दिन म एकै

चोटी के भो कुन्नि कहिले

उनको प्रिती पहिले हो

कि मेरो प्रिती पहिले

जान्दिन म एकै चोटी के भो कुन्नि कहिले

जान्दिन म एकै चोटी के भो कुन्नि कहिले

जान्दिन म एकै चोटी के भो कुन्नि कहिले

जान्दिन म एकै चोटी के भो कुन्नि कहिले

जान्दिन म एकै चोटी के भो कुन्नि कहिले

धन्यवाद ।

Altro da Jagadish Samal/Sapana Shree

Guarda Tuttologo

Potrebbe piacerti