menu-iconlogo
huatong
huatong
avatar

Chhal haru o chhal hau

Jagadish Samalhuatong
nursedesmondhuatong
Testi
Registrazioni
Welcome To Our

Saptak Music Group Of Nepal

Song: Chaal haru o

Voice: Jagadis samal

छालहरु ओ छालहरु आएर मलाई भिजाएर जाउ

छालहरु ओ छालहरु आएर मलाई भिजाएर जाउ

म किनारमा उभिएको छु म किनारमा उभिएको छु

follow my id

कृपया यसट्र्याकलाई कसैले पनि कपि गरि

आफ्नो अफिसियल र आफ्नो आईडिमा

अपलोड नगरी दिनुहोला ट्र्याक चाहिएमा

हामिलाई सम्झनुहोस र मेरो प्रोफाईलमा गई

गीतहरु छोड्न सक्नु हुनेछ सप्तक परिवार

थकित छु उदास छु मनभरी

पिरहरुले थिचिएको छु

थकित छु उदास छु मनभरी

पिरहरुले थिचिएको छु

छालहरु ओ छालहरु आएर दुख पखालेर जाउ

म किनारमा उभिएको छु म किनारमा उभिएको छु

Track uplode by

यस्तै यस्तै मिठा मिठा

गितको ट्र्याकहरु चाहिए

मा सप्तक परिवार लाई सम्झनु नभुल्नुहोला

फुलौ भन्छु बगु भन्छु

रङहरु रहर भरी भरु भन्छु

फुलौ भन्छु बगु भन्छु

रङहरु रहर भरी भरु भन्छु

छालहरु ओ छालहरु आएर प्रीती बसालेर जाउ

छालहरु ओ छालहरु आएर मलाई भिजाएर जाउ

म किनारमा उभिएको छु म किनारमा उभिएको छु

Thank you

Altro da Jagadish Samal

Guarda Tuttologo

Potrebbe piacerti