menu-iconlogo
huatong
huatong
avatar

यो गीत मैले तिम्रैलाई गाको हु ... नेपाली लोक

Ramji Khand/Bishnu Majhihuatong
solsberryhuatong
Testi
Registrazioni
SSG NabinMalla7

हुम ..

उता तिम्रो लगन जुर्यो

यता मलाई बिरहको गीत फुर्यो

पार्यौ मलाई रुन मायालु

यो गीत मैले तिम्रैलाई गाको हु

ध्यान दिएर सुन मायालु

लगन जुर्यो

यता मलाई बिरहको गीत फुर्यो

पार्यौ मलाई रुन मायालु

यो गीत मैले तिम्रैलाई गाको हु

ध्यान दिएर सुन मायालु

यो गीत मैले तिम्रैलाई गाको हु

ध्यान दिएर सुन मायालु

SSG NabinMalla7

हम ...

सिरमा एउटा मुटुमा एउटा

आत्मघाती यो कस्तो सम्झौता

पार्यौ मलाई रुन मायालु

यो गीत मैले तिम्रैलाई गाकी हु

ध्यान दिएर सुन मायालु

मुटुमा एउटा

आत्मघाती यो कस्तो सम्झौता

पार्यौ मलाई रुन मायालु

यो गीत मैले तिम्रैलाई गाकी हु

ध्यान दिएर सुन मायालु

यो गीत मैले तिम्रैलाई गाकी हु

ध्यान दिएर सुन मायालु

SSG NabinMalla7

हम...

यो गीत सुनी धरधरी रोलान

हामी जस्तै छुटेका कोही होलान

पार्यौ मलाई रुन मायालु

यो गीत मैले तिम्रैलाई गाको हु

ध्यान दिएर सुन मायालु

धरधरी रोलान

हामी जस्तै छुटेका कोही होलान

पार्यौ मलाई रुन मायालु

यो गीत मैले तिम्रैलाई गाकी हु

ध्यान दिएर सुन मायालु

यो गीत मैले तिम्रैलाई गाको हु

ध्यान दिएर सुन मायालु

धन्यबाद

Altro da Ramji Khand/Bishnu Majhi

Guarda Tuttologo

Potrebbe piacerti