menu-iconlogo
huatong
huatong
avatar

Namuchhe aama dahima tika

Narayan Rayamajhihuatong
rbwyatthuatong
歌詞
収録
नमुछे आमा दहिमा टीका नछरे जमरा

दैवले पर्दा उठायो आमा आउदिन फर्केर

नमुछे आमा दहिमा टीका नछरे जमरा

दैवले पर्दा उठायो आमा आउदिन फर्केर

दैवले पर्दा उठायो आमा आउदिन फर्केर

मखमली फुल्दा मार्सी धान झुल्दा

बहिनी आउनेछिन

दैलाको तस्बिर छातिमा टासी आँसु बगाउनेछिन

मखमली फुल्दा मार्सी धान झुल्दा

बहिनी आउनेछिन

दैलाको तस्बिर छातिमा टासी आँसु बगाउनेछिन

नझारे आमा

नझारे आमा आसुका ढिका मुल बाटो हेरेर

जादैन दुख आसुका धारा बरबरी झारेर

जादैन दुख आसुका धारा बरबरी झारेर

झोलुङ्गा बाट उठेर छोरी खोइ बाबा भन्नेछिन

ब्युझेर मेरि मुर्छिदै फेरि

दातै पो बान्ने छिन

झोलुङ्गा बाट उठेर छोरी खोइ बाबा भन्नेछिन

ब्युझेर मेरि मुर्छिदै फेरि

दातै पो बान्ने छिन

नफोडे प्रिया

नफोडे प्रिया नाडीका चुरा

झर्‍याम्म्म्म्म पारेर

जादैन दुख आसुका धारा बरबरी झारेर

जादैन दुख आसुका धारा बरबरी झारेर

नमुछे आमा दहिमा टीका नछरे जमरा

दैवले पर्दा उठायो आमा आउदिन फर्केर

दैवले पर्दा उठायो आमा आउदिन फर्केर

Narayan Rayamajhiの他の作品

総て見るlogo