menu-iconlogo
logo

Timi Ma Sanga Bhaidiye

logo
가사
हह्म्म्म हम्म्म हम्म

हम्म ह्म हह्म्म..

तिमी म सँग भैदीए जे सुकै

आट्न सक्छु म 2

हेरेर तिमीलाई नै 2

जिन्दगी काट्न सक्छु म.

तिमी म सँग भैदिए ,,

MUSIC

मायमा तिम्रो रंगिदा

अभाब सारा भुल्दछु.

मायामा तिम्रो रंगिदा

अभाब सारा भुल्दछु.

माया पिएर मात्र नै 2

लाग्दछ बाँच्न सक्छु म

तिमी म सँग भैदिए ,,,

MUSIC

बोलेर सत्य तिमीलाई

पाइन्न भने छ कसम

बोलेर सत्य तिमीलाई

पाइन्न भने छ कसम

बोलेर सत्य तिमीलाई

पाइन्न भने छ कसम

झुटो यो दुनियाँ त के 2

भगवानलाई ढाट्न सक्छु म

तिमी म सँग भैदिए

MUSIC

चाहन्न म ति आँखमा

चाहन्न म ती आँखमा

आसुको कोइ राज्य होस,

चाहन्न म ती आँखामा

आसुको कोइ राज्य होस्

चाहन्न म ती आँखामा

आसुको कोइ राज्य होस

उदासी तिम्रा पल सँग 2

हर खुशी साट्न सक्छु म.

तिमी म सँग भैदिए

जे सुकै आट्न सक्छु म

हेरेर तिमीलाई नै

हेरेर तिमीलाई नै

जिन्दगी काट्न सक्छु म

जिन्दगी काट्न सक्छु म

जिन्दगी काट्न सक्छु म...

....THANK YOU...

Timi Ma Sanga Bhaidiye - Jagadish Samal - 가사 & 커버