menu-iconlogo
huatong
huatong
가사
기록
तिमी उता, म यता साइँली, मन सञ्चो कहाँ छ र?

तिमी उता, म यता, साइँली, मन सञ्चो कहाँ छ र?

भोक-निद्रा लाछैन, के भा हो थाहा छैन

भोक-निद्रा लाछैन, के भा हो थाहा छैन

तिमी उता, म यता साइँला, मन सञ्चो कहाँ छ र?

तिमी उता, म यता साइँला, मन सञ्चो कहाँ छ र?

भोक-निद्रा लाछैन, के भा हो थाहा छैन

भोक-निद्रा लाछैन, के भा हो थाहा छैन

सुनसान रातमा यो मेरो आत्मा चसक्क बिझेको

मायालु, तिमीलाई नै सम्झी म रुँदा रुँदा सिरानी भिजेको

सुनसान रातमा यो मेरो आत्मा चसक्क बिझेको

मायालु, तिमीलाई नै सम्झी म रुँदा रुँदा सिरानी भिजेको

तिमीलाई केही थाहा छैन, भन्नु पो भाछैन

तिमीलाई पो थाहा छैन, भन्नु पो भाछैन

जून-तारा हेर्दै अँगालो भित्र हराउनै बाँकी छ, मायालु

मायाको अमृत पिएर प्रिय, रमाउनै बाँकी छ

जून-तारा हेर्दै अँगालो भित्र हराउनै बाँकी छ, मायालु

मायाको अमृत पिएर प्रिय, रमाउनै बाँकी छ

भेट कहिले हुने हो भन्दै मन आत्तिन्छ

भेट कहिले हुने हो भन्दै मन आत्तिन्छ

तिमी उता, म यता साइँली, मन सञ्चो कहाँ छ र?

तिमी उता, म यता, साइँला, मन सञ्चो कहाँ छ र

भोक-निद्रा लाछैन, के भा हो थाहा छैन

भोक-निद्रा लाछैन, के भा हो थाहा छैन

Milan Newar/Rajan Raj Shiwakoti의 다른 작품

모두 보기logo

추천 내용