संसार भुली आको छु म हेर,
तिमिलाइ आफ्नो मन मुटु सम्झेर ।
म पुजा गर्छु मायाको..............
तिम्रै छ ए सानू साथ दिने
नदिने सरनै पर्छु मायाको ।
आको छु म हेर, तिमिलाइ
आफ्नो मन मुटु सम्झेर
म पुजा गर्छु मायाको
तिम्रै छ ए सानू साथ दिने
नदिने सरनै पर्छु मायाको ।
तिम्रै छ ए सानू साथ दिने
नदिने सरनै पर्छु मायाको ।
तिम्लाई जिताइ हारे नि म हार्छु ,
मर भने नि मृत्यु लाई स्वीकार्छु ........
म पुजा गर्छु मायाको..............
तिम्रै छ ए सानू साथ दिने
नदिने सरनै पर्छु मायाको
हारे नि म हार्छु , मर भने
नि मृत्यु लाई स्वीकार्छु
म पुजा गर्छु मायाको ।
तिम्रै छ ए सानू साथ दिने
नदिने सरनै पर्छु मायाको
तिम्रै छ ए सानू साथ दिने
नदिने सरनै पर्छु मायाको
तिम्रो लागि दुई शब्द यी मेरा ,
हाँसो लुट्ने बन्दिन लुटेरा ,.........
म पुजा गर्छु मायाको ।
तिम्रै छ ए सानू साथ दिने
नदिने सरनै पर्छु मायाको
दुई शब्द यी मेरा , हाँसो
लुट्ने बन्दिन लुटेरा ,.......
म पुजा गर्छु मायाको ।
तिम्रै छ ए सानू साथ दिने
नदिने सरनै पर्छु मायाको
तिम्रै छ ए सानू साथ दिने
नदिने सरनै पर्छु मायाको
तिम्रै छ ए सानू साथ दिने
नदिने सरनै पर्छु मायाको
तिम्रै छ ए सानू साथ दिने
नदिने सरनै पर्छु मायाको
तिम्रै छ ए सानू साथ दिने
नदिने सरनै पर्छु मायाको