menu-iconlogo
huatong
huatong
avatar

Huna Hoki Na Huna Ho

Tanka timilsina/Samikshya Adhikarihuatong
princesskiara0huatong
가사
기록
कहाँ सक्थ्यो र सजिलै त यो हृदय छुन

भन्थ्यो मलाई, "के गरूँ म सधैँ तिम्रै हुन?"

कहाँ सक्थ्यो र सजिलै त यो हृदय छुन

भन्थ्यो मलाई, "के गरूँ म सधैँ तिम्रै हुन?"

मेरै अघि पानीमा झ्याप्पै आगो बाल्यौ है

मेरै अघि पानीमा झ्याप्पै आगो बाल्यौ है

थाहै नपाई मोराले फसाइहाल्यो है

ए, थाहै नपाई मोराले फसाइहाल्यो है

जस्तो सुकै अवस्थामा उसकै हुन मन छ

भाइले पनि पनि घरमा "भाउजु चाँडो ल्याउनू" भन्छ

जस्तो सुकै अवस्थामा उसकै हुन मन छ

भाइले पनि पनि घरमा "भाउजु चाँडो ल्याउनू" भन्छ

देखाउन पो सक्दिन त्यो दिलभित्र पसेको

देखाउन पो सक्दिन त्यो दिलभित्र पसेको

हुन हो कि नहुन माया बसेको?

हुन हो कि नहुन माया बसेको?

सधैँ मेरै वरिपरि घुमिरहन्थ्यो केटो

झ्याप्पै हेर्दा मभन्दा त दुईचार वर्षे जेठो

सधैँ मेरै वरिपरि घुमिरहन्थ्यो केटो

झ्याप्पै हेर्दा मभन्दा त दुईचार वर्षे जेठो

मन पर्न चाहिँ थाल्यो मलाई जस्तो भए पनि

बनाई राख्छु भन्छ मलाई उसकै घरको रानी

मन पर्न चाहिँ थाल्यो मलाई जस्तो भए पनि

बनाई राख्छु भन्छ मलाई उसकै घरको रानी

मेरै अघि पानीमा झ्याप्पै आगो बाल्यौ है

मेरै अघि पानीमा झ्याप्पै आगो बाल्यौ है

थाहै नपाई मोराले फसाइहाल्यो है

ए, थाहै नपाई मोराले फसाइहाल्यो है

उमेर भयो, जोबन गयो, कसलाई सुनाऊँ व्यथा?

कत्ति माया गर्छु भन्ने त्यो मोरीलाई के थाहा?

उमेर भयो, जोबन गयो, कसलाई सुनाऊँ व्यथा?

कत्ति माया गर्छु भन्ने त्यो मोरीलाई के थाहा?

मन परेको त्यही मोरी हो यत्रो गाउँभरि

जस्तीतस्ती होइन, आमा, स्वर्गकै हो परी

मन परेको त्यही मोरी हो यत्रो गाउँभरि

जस्तीतस्ती होइन, आमा, स्वर्गकै हो परी

देखाउन पो सक्दिन त्यो दिलभित्र पसेको

देखाउन पो सक्दिन त्यो दिलभित्र पसेको

हुन हो कि नहुन माया बसेको?

हुन हो कि नहुन माया बसेको?

मलाई माया गर्छु भन्छ यो अछामी ठिटो

मान्छे हेर्दा काले काले, बोलीबचन मीठो

मलाई माया गर्छु भन्छ यो अछामी ठिटो

मान्छे हेर्दा काले-काले, बोलीबचन मीठो

न त सक्छ मुखै खोल्न न त सक्छ ढाँट्न

मैले पनि भनिसकेँ आँट्ने भए आँट्न

न त सक्छ मुखै खोल्न न त सक्छ ढाँट्न

मैले पनि भनिसकेँ आँट्ने भए आँट्न

मेरै अघि पानीमा झ्याप्पै आगो बाल्यौ है

मेरै अघि पानीमा झ्याप्पै आगो बाल्यौ है

थाहै नपाई मोराले फसाइहाल्यो है

ए, थाहै नपाई मोराले फसाइहाल्यो है

रूपरङ्गले के सक्थ्यो र हाम्रो माया छेक्न

तयार बस मेरो घरमा तिम्रो खुट्टा टेक्न

रूपरङ्गले के सक्थ्यो र हाम्रो माया छेक्न

तयार बस मेरो घरमा तिम्रो खुट्टा टेक्न

आँटेपछि आँटेँ, आँटेँ, पछि हट्ने छैन

साँचो माया गरेको हुँ, झुटो गर्या हैन

आँटेपछि आँटेँ, आँटेँ, पछि हट्ने छैन

साँचो माया गरेको हुँ, झुटो गर्या हैन

देखाउन पो सक्दिन त्यो दिलभित्र पसेको

देखाउन पो सक्दिन त्यो दिलभित्र पसेको

हुन हो कि नहुन माया बसेको?

हुन हो कि नहुन माया बसेको?

Tanka timilsina/Samikshya Adhikari의 다른 작품

모두 보기logo