ॐ नमः शिवाय, ॐ नमः शिवाय
ॐ नमः शिवाय, ॐ नमः शिवाय
ओ भोले, कैलाशबाट हाम्रै छेउमा आऊ न
तिम्रो हातको डमरुलाई एकपल्ट बजाऊ न
डमरुको तालैतल मदमस्त पारीकन
डमरुको तालैतल मदमस्त पारीकन हामीलाई नचाऊ न
हो, हामीलाई नचाऊ न
ओ भोले, कैलाशबाट हाम्रै छेउमा आऊ न
तिम्रो हातको डमरुलाई एकपल्ट बजाऊ न
भाङ खाई मस्त भई जताततै लड्छौ
कहिलेकाहीँ हाम्रो छेउमा आई लड न
हो, हाम्ले लिन्छौँ तिम्रो नाम, बम् भोले, हेर न
एक झल्को हाम्लाई हेरी आशिष् गर न
कैलाशको महिमा आज देखाऊ न
कैलाशको महिमा आज देखाऊ न
ओ भोले, कैलाशबाट हाम्रो छेउमा आऊ न
हो, तिम्रो हातको डमरुलाई एकपल्ट बजाऊ न
तिम्रो नाम, बम्-बम् भोले, लिन्छौँ भक्त सारा
आज हाम्लाई दर्शन देऊ, आयौँ तिम्रो द्वार
हो, भोले, तिम्रो महिमा छ अपरम्पार
हामी भक्तजनको केवल तिमी नै सहारा
नटराज, नृत्य फेरि हामीलाई देखाऊ न
नटराज, नृत्य फेरि हामीलाई देखाऊ न
ओ भोले, कैलाशबाट हाम्रै छेउमा आऊ न
तिम्रो हातको डमरुलाई एकपल्ट बजाऊ न
डमरुको तालैतल मदमस्त पारीकन
डमरुको तालैतल मदमस्त पारीकन हामीलाई नचाऊ न
हो, हामीलाई नचाऊ न
ओ भोले, कैलाशबाट हाम्रै छेउमा आऊ न
तिम्रो हातको डमरुलाई एकपल्ट बजाऊ न
डमरुको तालैतल मदमस्त पारीकन
डमरुको तालैतल मदमस्त पारीकन हामीलाई नचाऊ न
हो, हामीलाई नचाऊ न
ओ भोले, कैलाशबाट हाम्रै छेउमा आऊ न
तिम्रो हातको डमरुलाई एकपल्ट बजाऊ न
ॐ नमः शिवाय, ॐ नमः शिवाय
ॐ नमः शिवाय, ॐ नमः शिवाय
ॐ नमः शिवाय, ॐ नमः शिवाय
ॐ नमः शिवाय, ॐ नमः शिवाय