menu-iconlogo
huatong
huatong
avatar

Anjanaima - Female Version

Saroj Pokharel/Melina Mainalihuatong
stacya_2002huatong
Lirik
Rakaman
अनजानैमा तिम्रो माया बढ्दै-बढ्दै गयो

ख्यालख्यालैमा तिम्रो चाहा आजभोलि बढ्दै-बढ्दै गयो

अनजानैमा तिम्रो माया बढ्दै-बढ्दै गयो

ख्यालख्यालैमा तिम्रो चाहा आजभोलि बढ्दै-बढ्दै गयो

सबै आफ्ना लाग्छन् तिम्रा आनी पनि

सुम्पिदिऊँझैँ लाग्छ तिम्लाई आफ्नो जवानी

फक्रेको फूलसरि फुलिदिन्छ यो मन

कसरी सम्हालूँ तिमीबिना मेरो यौवन?

अनायासै तिम्रो इशारा यो मनले बुझ्न-बुझ्न खोज्यो

अचानक मेरो तनले तिम्रो साथ माग्न-माग्न थाल्यो

अनजानैमा तिम्रो माया बढ्दै-बढ्दै गयो

ख्यालख्यालैमा तिम्रो चाहा आजभोलि बढ्दै-बढ्दै गयो

Lebih Daripada Saroj Pokharel/Melina Mainali

Lihat semualogo