menu-iconlogo
huatong
huatong
avatar

Aafailai Bhaar Bhayo

Robin Sharmahuatong
MunindraBajracharyahuatong
Letra
Gravações
🌹आफैलाई भार भयो🌹

,🙏 नमस्ते ज्वजलपा🙏

🎤स्वर:- रबिन शर्मा🎤

🌟 Uploaded by🌟

🌻@MuniBajra_24🌻

🌷🌷🌷🌷🌷🌷🌷

आफैलाई भार भयो,

आज आफ्नै जिन्दगी

आफैलाई भार भयो

आज आफ्नै जिन्दगी

कहाँ गई बिसाऊँ म

निरस यो जिन्दगी

आफैलाई भार भयो,

आज आफ्नै जिन्दगी....

🌻🌻🌻🌻🌻🌻🌻

🌹🌹🌹🌹🌹

🌟 Uploaded by🌟

🌻@MuniBajra_24🌻

🌟🌟🌟

🌅🌅

🌴

जहाँ जाऊ म लुटिन्छु सधैँ

आफन्तबाट ठगिन्छु म

🎸🎸🎸🎸🎸🎸

जहाँ जाऊ म लुटिन्छु सधैँ

आफन्तबाट ठगिन्छु म

बिना मोलतोल यसै

बिना मोलतोल यसै

जथाभावी बेचिन्छु म

जथाभावी बेचिन्छु म

बेवारिशे लाश जस्तै

हेला भयो यो जिन्दगी

कहाँ गई बिसाऊँ म

निरस यो जिन्दगी

आफैलाई भार भयो,

आज आफ्नै जिन्दगी....

🌻🌻🌻🌻🌻🌻🌻

🌹🌹🌹🌹🌹

🌟 Uploaded by🌟

🌻@MuniBajra_24🌻

🌟🌟🌟

🌅🌅

🌴

नटुसाउदै गली मर्छन

मेरा मनका इच्छाहरु

🎸🎸🎸🎸🎸🎻

नटुसाउदै गली मर्छन

मेरा मनका इच्छाहरु

काढै-काढा बिचको छ

काढै-काढा बिचको छ

मैले टेक्ने ठाउँ हरु

मैले टेक्ने ठाउँ हरु

टुहुरोको आँसु जस्तै,

सस्तो भयो यो जिन्दगी

कहाँ गई बिसाऊँ म

निरस यो जिन्दगी

आफैलाई भार भयो

आज आफ्नै जिन्दगी.....

🌟 सुभाय् ,धन्यवाद🌟

Mais de Robin Sharma

Ver todaslogo