menu-iconlogo
huatong
huatong
avatar

Kun Mandir Ma Janchhau Yatri

Robin Sharmahuatong
sld336huatong
Letra
Gravações
Song : Kun Mandir Ma Jan ua Yatri

Movie : Basudev (1985)

Artist : Robin Sharma (Kripa Studio)

हाडहरुको सुन्दर खम्बा

मांसपिण्डको दिवार

मस्तिस्क को सुनको छानो

ईन्द्रीयहरुको द्वार

नसा नदीका तरल तरंग

मन्दिर आफु आपर

कुन मन्दिरमा जान्छौ यात्री

कुन मन्दिर मा जने हो

कुन सामग्री पुजा गर्ने

साथ कसोरी लाने हो

कुन मन्दिर मा जान्छौ यात्री

साथी यात्री बीच सडकमा

ईश्वर हिड्दछ साथ

चुम्दछ ईश्वर काम सुनौला

गरी रहेको हात

चुन्छ कि लक्ष्मी करले उस्ले

सेबकहरुको माथ

कुन मन्दिरमा जान्छौ यात्री

कुन मन्दिर मा जने हो

कुन सामग्री पुजा गर्ने

साथ कसोरी लाने हो

कुन मन्दिर मा जान्छौ यात्री

फर्क फर्क हे जाउ समाऊ

मानिसहरुको पाउ

मलम लगाउ हातहरुको

चाहरयैरहेको घाऊ

मानिसहरु भई इश्वरको त्यो

दिव्य मुहार हसाउ

कुन मन्दिरमा जान्छौ यात्री

कुन मन्दिर मा जने हो

कुन सामग्री पुजा गर्ने

साथ कसोरी लाने हो

कुन मन्दिर मा जान्छौ यात्री

Mais de Robin Sharma

Ver todaslogo