menu-iconlogo
huatong
huatong
Şarkı Sözleri
Kayıtlar
हामीले बिताएका पलहरू

कुरामै सीमित भए यादहरू

अझै बाँकी छन् रहरहरू

मुस्कान हेरी रमाउनु थ्यो

कसम ती हाम्रो निभाउनु थ्यो

हेराइमा डुबेर तिम्रो त्यो

पर्ख न, माया

नजाऊ न, माया

पर्ख न, माया

तिमी नजाऊ न, नजाऊ न, माया

हाँसोमै बितेका ती क्षणहरू

सानातिना ती झगडाहरू

याद आउनेछन् ती पलहरू

मुस्कान हेरी रमाउनु थ्यो

कसम ती हाम्रो निभाउनु थ्यो

हेराइमा डुबेर तिम्रो त्यो

पर्ख न, माया

नजाऊ न, माया

पर्ख न, माया

तिमी नजाऊ न, नजाऊ न, माया

सम्झना छ, हेर, तिम्रै, यो मनभित्र साँच्दै छु

तिम्रै आवाज यो मनमा, त्यसैमा म रम्दै छु

टाढा गए पनि तिमी साँचो मनले भन्दै छु

अहिलेलाई चाहिँ कल्पनामै भेट्ने दिन म गन्दै छु

पर्ख न, माया

नजाऊ न, माया

पर्ख न, माया

तिमी नजाऊ न, नजाऊ न, माया

Brijesh Shrestha/Ujan Shakya'dan Daha Fazlası

Tümünü Görlogo