menu-iconlogo
huatong
huatong
avatar

Malai Chhodi Mero Chaya

Narayan Gopalhuatong
olivier_pinsonhuatong
Şarkı Sözleri
Kayıtlar
शब्द : क्षेत्रप्रताप अधिकारी

स्वर, संगीत : नारायण गोपाल

मलाई छोडी मेरो छायाँ कतै झरेछ

मलाई छोडी मेरो छायाँ कतै झरेछ

तिमीसम्म आइपुग्दा साँझै परेछ

मलाई छोडी मेरो छायाँ कतै झरेछ

म्युजिक..........

त्यसै कति बिते मेरा

चिसा चिसा रातिहरु

त्यसै कति बिते मेरा

चिसा चिसा रातिहरु

तातो माया संगालेर.....

तातो माया संगालेर

खोजिरहें साथीहरु

खोजिरहें साथीहरु

वैंश छँदा नपुगेको रातै ढलेछ..

तिमीसम्म आइपुग्दा साँझै परेछ..

मलाई छोडी मेरो छायाँ कतै झरेछ..

म्युजिक..........

नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो

नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो

नदेखेको माया मेरो ......

नदेखेको माया मेरो

आँखाभरि पाए जस्तो

आँखाभरि पाए जस्तो

जिन्दगीको छेउमा कतै ज्योति झरेछ

तिमीसम्म आइपुग्दा साँझै परेछ

मलाई छोडी मेरो छायाँ कतै झरेछ

Narayan Gopal'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin