menu-iconlogo
huatong
huatong
avatar

Thaha paye dobaatoma

Rajesh Payal Raihuatong
sdwnixonhuatong
Şarkı Sözleri
Kayıtlar
थाहा पाए दोबाटोमा...

थाहा पाए दोबाटोमा...

तिम्ले अल्मलायेउ.... तिम्ले अल्मलायेउ

आफै माया जोडेउ बैरी... २

आफै तडपायौ .. आफै तडपायौ..

आफै तडपायौ .. आफै तडपायौ..

रमाए थे जिन्दगीमा भेटे सहयात्री..२

कैले काहि भेट नहुदा लग्थियो नि नजाती

लग्थियो नि नजाती..

भिर चढ्न सिकाएर आफै लड़खडायौ

हो.. भिर चढ्न सिकाएर आफै लड़खडायौ..

आफै माया..जोडेउ बैरी.. २

आफै तडपायौ..आफै तडपायौ..

आफै तडपायौ..आफै तडपायौ..

नदिनु थ्यो बैमानी ले तस्बिर र चिनो..

नदिनु थ्यो बैमानी ले तस्बिर र चिनो..

दैब लग्यो नभनोउ त

कसले माया छिन्यो कसले माया छिन्यो

जोडिएको मनलाई कयों चिरा पर्यो

हो..जोडिएको मनलाई कयों चिरा पर्यो

आफै माया.. जोडेउ बैरी

आफै माया.. जोडेउ बैरी

आफै तडपायौ..आफै तडपायौ..

आफै तडपायौ..आफै तडपायौ..

थाहा पाए दोबाटोमा...

थाहा पाए दोबाटोमा...

तिम्ले अल्मलायेउ.... तिम्ले अल्मलायेउ

आफै माया.. जोडेउ बैरी

आफै माया.. जोडेउ बैरी

आफै तडपायौ..आफै तडपायौ..

आफै तडपायौ..आफै तडपायौ..

Rajesh Payal Rai'dan Daha Fazlası

Tümünü Görlogo