menu-iconlogo
huatong
huatong
avatar

ek dharko sindur

Suresh Adhikarihuatong
🇳🇵ꪜꪮꪀ🇳🇵スベデイ🎶दिपक🇳🇵huatong
Şarkı Sözleri
Kayıtlar
नमस्ते

नेपाली गीत संगीतलाइ मायाँ गरौ

एक धर्को सिन्दुर के होर

.........................................................................

एक धर्को सिन्दुर के होर

त्यो त पखालिन सक्छ

चुरा पोते काँच को न हो

त्यो पनि फुट्न सक्छ

दिन्छु तिमीलाई यो चोखो माया

जो संधै संधै बाँची दिन्छ

एक धर्को सिन्दुर के होर

...............................

संगित

...................................

जलिरहेको पबित्र अग्नि छोएर

जलिरहेको पबित्र अग्नि छोएर

देवता र दुनिया सारा साँची राखेर

खाएको कसम केहि होइन

त्यो पनि टुट्न सक्छ

दिन्छु तिमीलाई यो चोखो माया

जो संधै संधै बाँची दिन्छ

एक धर्को सिन्दुर के होर

..................

संगीत

.............................

हाँसखेल यो रमझम मिठो मिठो यो जिन्दगि

हाँसखेल यो रमझम मिठो मिठो यो जिन्दगि

बैंस उज्यालो दिप बलेझैं छ धिप्धिपी

सानो हुरीको बेग्मै त्यो पनि निभ्न सक्छ

दिन्छु तिमिलाई यो चोखो माया

जो संधै संधै बाँची दिन्छ

एक धर्को सिन्दुर के होर

त्यो त पखालिन सक्छ

चुरा पोते काँच को न हो

त्यो पनि फुट्न सक्छ

दिन्छु तिमीलाई यो चोखो माया

जो संधै संधै बाँची दिन्छ

एक धर्को सिन्दुर के होर

.......................................

धन्यवाद

Suresh Adhikari'dan Daha Fazlası

Tümünü Görlogo

Beğenebilirsin